समाचार
बँदेललाई थापेको धरापमा मान्छे, यसरी खुल्यो डरलाग्दो घटना

बँदेललाई थापेको धरापमा मान्छे, यसरी खुल्यो डरलाग्दो घटना

बुटवल : रुपन्देहीको तिलोत्तमा-११ मा गाडिएको अवस्थामा शव भेटिएको छ । प्रहरीले बरादम गरेको शव तिलोत्तमा-११ भूपू सैनिक टोलका मिनबहादुर गौतमको हो ।  बँदेलले बाली खाएर सखाप पारेपछि स्थानीय पाँच युवाले थापेको धरापमा परेर गौतमको ज्यान गएको...

जिउँदो मान्छेलाई मृत घोषित गरेपछि...

जिउँदो मान्छेलाई मृत घोषित गरेपछि...

कैलाली : डडेल्धुराको गन्यपाधुरा गाउँपालिका–१ साहुखर्कमा बुधबार भएको यात्रुबाहक बस दुर्घटना परि सामान्य घाइते भएका अमृत बोहरालाई अस्पतालले मृत प्रमाणित गरेको छ। दुर्घटनामा परेको ना६ख १८३१ नम्बर गाडीका चालक बोहरालाई उप–क्षेत्...

कर नतिरेको भन्दै नवलपुरमा जलाइयो एनसेलको सिम

कर नतिरेको भन्दै नवलपुरमा जलाइयो एनसेलको सिम

कावासोती : कर नतिरेको भन्दै नवलपरासीमा युवाहरुले निजीक्षेत्रको मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेल एक्जियटाको सिमकार्ड जलाएका छन् ।  सदरमुकाम कावासोतीस्थित फलफूलचोकमा युवाहरुले सिमकार्ड जलाएका हुन् । राज्यलाई कर नतिरेको भन्दै युवाह...

घटुवा भएका केन्द्रीय सदस्यले जिल्ला सचिवबाट राजीनामा दिए 

घटुवा भएका केन्द्रीय सदस्यले जिल्ला सचिवबाट राजीनामा दिए 

रुपन्देही : सत्तारुट नेकपाको रुपन्देही सचिवमा मनोनित दधिराम शर्मा न्यौपानेले पदबाट राजीनामा दिएका छन्।  प्रदेश–५ का सांसद रहेका न्यौपाने पूर्व माओवादी पोलिटब्यूरो सदस्य र एकतापछि केन्द्रीय सदस्य भइसकेका व्यक्ति हुन्। सचिव...

मोटरेबल पुल आठ वर्षमा पनि बनेन, कछुवाको गति भन्दा सुस्त  

मोटरेबल पुल आठ वर्षमा पनि बनेन, कछुवाको गति भन्दा सुस्त  

लमजुङ : दुई वर्षमा बनिसक्नुपर्ने दोर्दीखोलामाथिको पुल आठ वर्षसम्म पनि पुरा हुन सकेको छैन ।  विसं २०६८ देखि थालिएको दोर्दीखोलाको बेंसीशहर नगरपालिका–११ चिती र दोर्दी गाउँपालिका–४ नौथर जोड्ने दोर्दीखोला मोटरेबल पुलको निर्...

पाहुना आएकी किशोरीमाथि बलात्कार, युवक पक्राउ 

पाहुना आएकी किशोरीमाथि बलात्कार, युवक पक्राउ 

काभ्रेपलाञ्चोक : पन्ध्रवर्षे किशोरीलाई बलात्कार गरेको अरोपमा मण्डन देउपुर नगरपालिका–३ नयाँगाउँका एक युवक पक्राउ परेका छन् ।  आफन्तको छोरी घरमा आएको मौका पारी गत चैत २९ गते राति एक्लै सुतिरहेको अवस्थामा जबर्जस्ती करणी गर्न...

जनआन्दोलनका घाइते मुकेश तेह्र वर्षदेखि अर्धचेत

जनआन्दोलनका घाइते मुकेश तेह्र वर्षदेखि अर्धचेत

बनेपा : जनआन्दोलन विसं २०६२÷६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामै छन् । देशमा जनताको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र स्थापना भएर सङ्घीयताको मूल मर्मअनुसार तीन तहको सरका...

जुम्ली मार्सी धान जोगाउन डिपिआर, बीमा पनि गरिँदै

जुम्ली मार्सी धान जोगाउन डिपिआर, बीमा पनि गरिँदै

खलङ्गा : विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि डिपिआर तयार गर्न थालिएको छ । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउनका लागि सो गाउँपालिकाले अहिले डिपिआर तयार गर्न थालेको हो ।...

रेल चढेर पुटिनलाई भेट्न रुस पुगे किम जोङ्ग उन 

रेल चढेर पुटिनलाई भेट्न रुस पुगे किम जोङ्ग उन 

मस्को : उत्तर कोरियाली नेता किम जोङ्ग उन रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रेल चढेर बुधबार रसिया पुगेका छन् । किम जोङ्ग उनले बुधवार रूसमा पुगे लगत्तै आफू रूसी राष्ट्रपतिसँग सार्थक वार्ता गर्न उत्सुक भएको बताएका छन् ।  किमले...

राहदानी बनाउन ६ हजार घुस, कर्मचारीसहित दुईजना पक्राउ

राहदानी बनाउन ६ हजार घुस, कर्मचारीसहित दुईजना पक्राउ

इलाम : राहदानी बनाउन पुगेका सेवाग्राहीसँग घुस लिने दुई कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय इलामका नायव सुब्बा विनोद बिसीले राहदानी बनाइदिने भन्दै सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिएपछि पक्राउ परेका हुन् ।  उक्त घुस...

images
images