प्रदेश ३
ह्याम्मरले हानेर छोराको हत्या

ह्याम्मरले हानेर छोराको हत्या

दोलखा : दोलखामा बाबुले छोराको हत्या गरेका छन्। जिल्लाको शैलुङ गाउँपालिका ४ का २२ वर्षका बेदबहादुर केसीलाई बाबु चुडाबहादुर केसीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। मृतक केसी जन्मजातै कान नसुन्ने व्यक्ति थिए। प्रहरी...

पाहुना आएकी किशोरीमाथि बलात्कार, युवक पक्राउ 

पाहुना आएकी किशोरीमाथि बलात्कार, युवक पक्राउ 

काभ्रेपलाञ्चोक : पन्ध्रवर्षे किशोरीलाई बलात्कार गरेको अरोपमा मण्डन देउपुर नगरपालिका–३ नयाँगाउँका एक युवक पक्राउ परेका छन् ।  आफन्तको छोरी घरमा आएको मौका पारी गत चैत २९ गते राति एक्लै सुतिरहेको अवस्थामा जबर्जस्ती करणी गर्न...

एकैदिन तीन भूकम्प, नौबिसे केन्द्र बनाएर अर्को झट्का

एकैदिन तीन भूकम्प, नौबिसे केन्द्र बनाएर अर्को झट्का

काठमाडौँ : धादिङको नौबिसेलाई केन्द्रबिन्दु बनाएर बुधबार एकैदिन तीनवटा भूकम्पकको धक्का महसुस भएको छ । पछिल्लो पटक बुधबार दिउँसो ३ बजेर ५ मिनेटमा नौबीसेलाई केन्द्र बनाएर ३.९ म्याग्निच्यूडको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन...

अटो दुर्घटनामा १ जनाको मृत्यु, ६ घाइते

अटो दुर्घटनामा १ जनाको मृत्यु, ६ घाइते

सिन्धुली : सिन्धुलीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्धटनामा अन्य ६ जना घाइते भएका छन्। जिल्लाको मरिण गाउँपालिका ४ साहानमा ना१ख ४६४९ नम्बरको अटो दुर्घटना हुँदा वडा नम्बर १ की ३७ वर्षीया माया योञ्जनको घटनास्थलमै मृत्यु भए...

खुर्पाले काटेर पत्नीको ज्यान लिए, टाउको बोकेर हिँडे 

खुर्पाले काटेर पत्नीको ज्यान लिए, टाउको बोकेर हिँडे 

काठमाडौँ : खुर्पाले पत्नीको टाउको छिनाएर भाग्दै गरेका ललितपुरको गोदावरी नगरपालिकाका जयबहादुर वाइबा मंगलबार पक्राउ परेका छन् ।  ४२ वर्षीय जयबहादुर वाइवाले मंगलबार बिहान साढे ५ बजे सिन्धुली माइती भएकी ४१ वर्षीया पत्नी मनमाया वाइबाको ग...

टिप्परमा ठोकिएको मोटरसाइकलमा लाग्यो आगो 

टिप्परमा ठोकिएको मोटरसाइकलमा लाग्यो आगो 

भक्तपुर : यहाँको सूर्यविनायक नगरपालिका-६ पाण्डोबजारमा टिप्परमा ठोक्किएर मोटरसाइकलमा आगो लागेको छ । टिपरमा ठोक्किएपछि नियन्त्रण गुमाउँदै सडकमा करिब १० मिटरसम्म धसारिएको मोटरसाइकलमा आगो लागेको हो ।  सडकमा धसारिएपछि आगो उठेको मोटरसाइकल...

जहाज दुर्घटनापछि अवरुद्ध मन्थली विमानस्थल सुचारु

जहाज दुर्घटनापछि अवरुद्ध मन्थली विमानस्थल सुचारु

रामेछाप : अवरुद्ध रामेछापको मन्थली विमानस्थल सुचारु भएको छ। सोमबार बिहान अवतरण गर्ने क्रममा तारा एयरको जहाज धावनमार्गमा चिप्लिएका कारण विमानस्थल अवरुद्ध भएको थियो। लुक्ला जाँदै गरेको जहाज मौसम खराबीका कारण अवतरण गर्न नसकी मन्थली विम...

स्थानीय तहलाई एम्बुलेन्स र दमकल किन्न स्वीकृति प्रदान

स्थानीय तहलाई एम्बुलेन्स र दमकल किन्न स्वीकृति प्रदान

मकवानपुर : प्रदेश नं ३ सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरीद गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बैठकले हेटौँडा–१५ मा ‘अटो–भिलेज’ निर्माणका लागि हेटौँडा उपमहानगरपालिकालाई ३० वर्...

विद्यार्थीको चाप बढेपछि भर्ना रोकियो

विद्यार्थीको चाप बढेपछि भर्ना रोकियो

मुग्लिन : “विद्यार्थीको सङ्ख्या बढाउँछौँ अङ्ग्रेजी माध्यममा पढाइ शुरु गर्दैछौँ भन्दा कहाँबाट विद्यार्थी ल्याउँछौ भनेर आशङ्का व्यक्त गरियो । अहिले भर्ना नै रोक्नुपरेको छ ।” यो भनाइ हो चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित र...

चितवनमा प्रचण्डले भने : बम पड्काएर परिवर्तन हुन्छ भन्नु विप्लवको ठूलो भ्रम

चितवनमा प्रचण्डले भने : बम पड्काएर परिवर्तन हुन्छ भन्नु विप्लवको ठूलो भ्रम

चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बम पड्काइ जनता आतंकित बनाएर परिवर्तन आउँछ भन्नु विप्लवको ठूलो भ्रम रहेको बताएका छन्। नेत्रविक्रम चन्द विप्लवलाई वार्ता, सं...

images
images