सुदूरपश्चिम
महिलाले ल्याए शिक्षामा क्रान्ति 

महिलाले ल्याए शिक्षामा क्रान्ति 

प्रकाश सिलवाल र दुर्गा देवकाटा कैलाली (लम्की) : ललिता शाहीले विद्यालयको नेतृत्व सम्हाल्दा भवनको नाउँमा बाँसको टहरा मात्रै थियो । भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरका दृष्टिले विद्यालय निकै कमजोर थियो । अहिले त्यही विद्यालयमा ११ वटा पक्...

भालुको आक्रमणबाट तीन जना घाइते

भालुको आक्रमणबाट तीन जना घाइते

अछाम: मंगलसैन नगरपालिका वडा नम्बर-७ मा  जंगली जनावर भालुको आक्रमणबाट तीन जना घाइते भएका छन् ।भालुको आक्रमणबाट नम्बर-७, का ५० वर्षीय प्रेम ढुंगाना, २ वर्षीय बालक ओम प्रकाश दमाई र ७ वर्षीया बालिका उर्मिला दमाई घाइते भएका हुन् ।...

डोटीको जोरायलमा पहिलोपटक रेन्बो ट्राउट माछापालन

डोटीको जोरायलमा पहिलोपटक रेन्बो ट्राउट माछापालन

डोटी : जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा पहिलो पटक रेन्बो ट्राउट माछापालन सुरु गरिएको छ। स्थानीय चार युवाको पहलमा रेन्बो ट्राउट माछापालन सुरु गरिएको हो।  सिमडा गाउँका स्थानीय डम्बरबहादुर विष्ट, लीलाधर विष्ट, हेमबहादु...

सुदूपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

सुदूपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले रक्षा बन्धनको अवसरमा भोलि (बिहीबार) सार्वजनिक बिदा दिने भएको छ ।  मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  बैठकको निर्णय अनुसार रक्षा बन्धन र...

जग्गा विवादमा कुटिएकी महिला ४० दिनदेखि बेहोस

जग्गा विवादमा कुटिएकी महिला ४० दिनदेखि बेहोस

धनगढी : जग्गाको साँधरसिमाबारे सामान्य विवादमा छिमेकीबाट कुटिएकी एक महिला ४० दिनदेखि बेहोस छिन्। गत असार १७ गते  कैलालीको लम्कीचुहा नगरपालिका, गप्काकी २५ वर्षीया रामजानकी चौधरीमाथि जग्गाको सिमाना मिचेको आरोप लगाउँदै छिमेकीले निर्घा...

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

दार्चुला : दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ। शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहि...

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ। शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको...

नक्कली नोट बनाउने मेसिनसहित ४ जना पक्राउ

नक्कली नोट बनाउने मेसिनसहित ४ जना पक्राउ

कैलाली : नक्कली नोट बनाउने मेसिनसहित ४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका वडा नम्बर १ को नैनादेवी टोलबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय खगेन्...

गहना लुटपाट गरी हत्या प्रयास गर्ने दुई जना पक्राउ

गहना लुटपाट गरी हत्या प्रयास गर्ने दुई जना पक्राउ

बझाङ : महिलाको गहना लुटपाट गरी हत्याको प्रयास गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा थलारा गाँउपालिका–६ का प्रेम कठायत र सौरभ चौहान रहेका छन्। सोमबार बेलुका थलारा गाँउपालिका–५, हाट घर भएकी २२ वर्षीया विमला ओलीको गहन...

नक्कली नोटसहित एक जना पक्राउ

नक्कली नोटसहित एक जना पक्राउ

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ का ३४ वर्षीय छेदुराम डगौरा चौधरीलाई प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको हो। एक हजारका १७ नक्कली नोट दिएर पाँच स...

images
images
images