खेलकुद
पुरुष फुटबलको स्वर्ण आर्मीलाई

पुरुष फुटबलको स्वर्ण आर्मीलाई

बाँके : त्रिभुवन आर्मी क्लबले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ। नेपालगञ्ज रंगशालामा बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै आर्मीले स्वर्ण पदक जितेको हो। आर्मीलाई जित दि...

आठौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा एपिएफलाई स्वर्ण

आठौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा एपिएफलाई स्वर्ण

बाँके : सशस्त्र प्रहरी बलको (एपिएफ) क्लबले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा स्वर्ण पदक जितेको छ। बाँकेको कोहलपुर क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३२ रनले पराजित गर्दै एपिएफले स्वर्ण पदक जितेको हो।...

पुरुष भलिबलको स्वर्ण नेपाल पुलिसलाई

पुरुष भलिबलको स्वर्ण नेपाल पुलिसलाई

बाँके : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको स्वर्ण नेपाल पुलिसले क्लबले जितेको छ। बाँकेको खजुरस्थित भलिबल एकेडेमीमा भएको उपाधि भिडन्तमा त्रिभुवन आर्मी हराउँदै पुलिसले स्वर्ण जितेको हो। पराजित आर्मीले कांस्य पदकमा च...

यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट : मलेसियामाथि नेपालको सहज जित

यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट : मलेसियामाथि नेपालको सहज जित

काठमाडौं : थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। बुधबार सम्पन्न खेलमा मलेसियामाथि ३९ रनको सहज जित निकाल्दै नेपालले लगातार दोस्रो जित निकालेको हो। थाइल्याण्डको चियाङमाई...

पुरुष क्रिकेटमा त्रिभुवन आर्मीलाई कांस्य

पुरुष क्रिकेटमा त्रिभुवन आर्मीलाई कांस्य

बाँके : त्रिभुवन आर्मी क्लबले आठौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा कांस्य पदक जितेको छ। कोहलपुर क्रिकेट मैदानमा बुधबार भएको खेलमा प्रदेश–१ लाई ६९ रनले पराजित गर्दै आर्मीले कास्य पदक जितेको हो। आर्मीले प्रस्तुत गरेको १ सय १२...

विवाह लगत्तै मैदान छिरेकी सीता बनिन् उत्कृष्ठ खेलाडी

विवाह लगत्तै मैदान छिरेकी सीता बनिन् उत्कृष्ठ खेलाडी

काठमाडाैंः वैशाख ४ गते विवाह थियो। दुलही बन्नुपर्ने मान्छे ३ गते राती मात्रै घर पुगिन्। घरपरिवारले दुलही मान्छे अन्तिम समयमा घर आउने भनेर गुनासो गरे। भोलीपल्ट बाँकेको कोहलपुरमा विवाह भयो। दुलही बनेर माइतीघरबाट मकवानपुरको हेटौँडा पुगिन्...

शेन वाटसनको आक्रामक ब्याटिंगपछि चेन्नई विजयी

शेन वाटसनको आक्रामक ब्याटिंगपछि चेन्नई विजयी

काठमाडौंः आइपिएल अन्तर्गत चेन्नई सुपरकिंग्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको हो । हैदरावादले दिएको १७५ रन पछाएको चेन्नईले १९.५ ओभरमा ४ विकेट गुम...

पुरुष क्रिकेटको उपाधिका लागि पुलिस र एपिएफ भिड्ने

पुरुष क्रिकेटको उपाधिका लागि पुलिस र एपिएफ भिड्ने

नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको उपाधिका लागि नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ) क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। मंगलकार भएको सेमिफाइनलमा एपिएफले प्रदेश–१ लाई ८ विकेट र पुलिसले नेपाल आर्मील...

गौरिका र शुभमलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

गौरिका र शुभमलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

बाँके : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पौडीमा आर्मीका गौरिका सिंह र एपिएफका सुभम श्रेष्ठले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्। नेपालगञ्जमा मंगलबार गौरिकाले १०० मिटर बटरफ्लाईमा कीर्तिमानसहित स्वर्ण जितेका हुन्। म...

महिला क्रिकेटमा एपिएफलाई स्वर्ण 

महिला क्रिकेटमा एपिएफलाई स्वर्ण 

दाङ : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा एपिएफले स्वर्ण जितेको छ। दाङको लमहीमा मंगलबार भएको खेलमा प्रदेश–१ लाई ८७ रनले पराजित गर्दै एपिएफले स्वर्ण जितेको हो। पराजित प्रदेश–१ ले रजत पदकमा चित्त बुझायो...

images
images