विदेश
रेल चढेर पुटिनलाई भेट्न रुस पुगे किम जोङ्ग उन 

रेल चढेर पुटिनलाई भेट्न रुस पुगे किम जोङ्ग उन 

मस्को : उत्तर कोरियाली नेता किम जोङ्ग उन रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रेल चढेर बुधबार रसिया पुगेका छन् । किम जोङ्ग उनले बुधवार रूसमा पुगे लगत्तै आफू रूसी राष्ट्रपतिसँग सार्थक वार्ता गर्न उत्सुक भएको बताएका छन् ।  किमले...

मोदीलाई झट्का : चुनावपछि मात्रै 'बायोपिक' रिलिज

मोदीलाई झट्का : चुनावपछि मात्रै 'बायोपिक' रिलिज

नयाँ दिल्ली : भारतीय चुनाव आयोग प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक चुनावपछि मात्रै रिलिज गर्ने अडान दोहोर्‍याएको छ । समाचार एजेन्सीका अनुसार आयोगका अधिकारीले यो फिल्म हेरेका छन् । आयोगले चुनाव पहिले यो फिल्लम रिलिज भएमा कुनै एक पार्ट...

भारतका प्रधानन्यायधीशमाथि यौन शोषण आरोप, सर्वोच्चमै सुनुवाई

भारतका प्रधानन्यायधीशमाथि यौन शोषण आरोप, सर्वोच्चमै सुनुवाई

नयाँ दिल्ली: भारतका प्रधानन्यायधीश रंजन गोगोईमाथि यौन शोषणको आरोप लागेको छ । उनीमाथि लागेको आरोपबारे सर्वोच्च अदालतको विशेष बेन्चमा सुनुवाई भइरहेको छ । न्यायधीश एसए बोबडेको अध्यक्षतामा बसेको बेन्चले गोगोईमाथि आरोप लगाएकी महिलालाई सूचना ज...

अझै आक्रमण गर्ने षड्यन्त्र भइरहेको छ : अमेरिका

अझै आक्रमण गर्ने षड्यन्त्र भइरहेको छ : अमेरिका

कोलम्बो : अमेरिकाले श्रीलंकामा अझै आक्रमण गर्ने षड्यन्त्र आतंकवादीहरूले गरिरहेको बताएको छ। श्रीलंकाका लागि अमेरिकी राजदूत एलेना बी. टेप्लिजले बुधबार राजधानी कोलम्बोमा आइतबारको आक्रमणबारे अमेरिकी गुप्तचर एजेन्सीले पूर्वसूचना नपाए पनि...

मृतक संख्या ३ सय ५९ पुग्यो, १८ संदिग्ध पक्राउ

मृतक संख्या ३ सय ५९ पुग्यो, १८ संदिग्ध पक्राउ

कोलम्बो : श्रीलंकामा आइतबार भएको शृंखलाबद्ध आत्मघाती विस्फोटमा मारिनेको संख्या बढेर ३ सय ५९ पुगेको छ। श्रीलंकाली प्रहरीले विस्फोटमा संलग्नताको आशंकामा थप १८ जना पक्राउ गरेको जनाएको छ। प्रहरीले थप १८ जना संदिग्ध समातेपछि पक्राउ पर्ने...

भारतको अरुणाञ्चलमा ६.१ म्याग्निच्युटको भूकम्प

भारतको अरुणाञ्चलमा ६.१ म्याग्निच्युटको भूकम्प

काठमाडाैंः  भारतको अरुणाञ्चलमा शक्तिशाली भूकम्प गएको छ। आज (बुधबार) बिहान २ बजे भारतको असम केन्द्रविन्दु भएर ६.१ म्यगग्निच्युटको भूकम्प गएको हो। भारतमा गएको भूकम्पको मापन मापन नेपालमा पनि गरिएको भूकम्प मापन केन्द्रका चिन्तन त...

चौकीदार नेपालबाट ल्याउँछाैं : भारतीय नेता हार्दिक पटेल

चौकीदार नेपालबाट ल्याउँछाैं : भारतीय नेता हार्दिक पटेल

काठमाडाैंः भारतको मुख्य विपक्षी पार्टी काँग्रेसका नेता हार्दिक पटेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् । भारतमा ७ चरणमा सम्पन्न हुने निर्वाचनको तेस्रो चरणको निर्वाचन  मंगलबार भएकाे छ । गुजरातको भिरामगाममा भोट हा...

श्रीलंकामा ३०० मारिने गरी विस्फोट : इस्लामिक स्टेटले  जिम्मा लियो

श्रीलंकामा ३०० मारिने गरी विस्फोट : इस्लामिक स्टेटले जिम्मा लियो

श्रीलंका : श्रीलंकामा तीन सय भन्दा धेरैको ज्यान जाने गरी भएको श्रृङ्खलाबद्ध बम विस्फोटको जिम्मा चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ । अमाक एजेन्सीमार्फत् आक्रमणको जिम्मा इस्लामिक स्टेटले मंगलबार लिएको हो । गत आइतबार ‘इष्टर सन्ड...

फोनको सुरमा आफ्नै कारबाट झरेका बालकलाई किचे 

फोनको सुरमा आफ्नै कारबाट झरेका बालकलाई किचे 

एजेन्सी : फोनमा गफ गरेर कार चलाउँदा एक व्यक्तिले आफ्नै कारबाट झरेका ३ वर्षीय बालकलाई किचेका छन् । भारतको नयाँ दिल्लीस्थित भरत नगरमा एक व्यक्तिले मोबाइलमा कुरा गर्दै कार चलाउँदा यो दुर्घटना भएको हो । फोनमा कुरा गर्दै उनले तीन वर्षीय बाल...

अभिनेता सनी देओल भाजपामा, भने : मोदीलाई मेरो साथ

अभिनेता सनी देओल भाजपामा, भने : मोदीलाई मेरो साथ

नयाँदिल्ली : बलिउड अभिनेता सनी देओलले राजनीतिमा इन्ट्री गरेका छन् । दिल्लीस्थित भाजपा पार्टी मुख्यालयमा सनीले भाजपाको सदस्यता लिए ।  पार्टी मुख्यालयमा रक्षामन्त्री निर्मला सीतारमनले उनलाई पार्टीमा प्रवेश गरेको प्रमाणपत्र थमाइन् । त्...

images
images