होलीमा रंगियो काठमाडौं (फोटोफिचर)



काठमाडौं : बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ होली मनाइएको छ । आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुमा निकै हर्षोल्लासका साथ होली मनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्