images

होलीमा रंगियो काठमाडौं (फोटोफिचर)

द नेपालटप | प्रकाशित: २०७५-१२-६ गते
होलीमा रंगियो काठमाडौं (फोटोफिचर)

काठमाडौं : बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ होली मनाइएको छ । आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुमा निकै हर्षोल्लासका साथ होली मनाइएको छ । 

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

पाँच वर्षदेखि गोठकाे बास : पराल सिरक, दाउरा सिरानी   

पाँच वर्षदेखि गोठकाे बास : पराल सिरक, दाउरा सिरानी   

म्याग्दी : म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी चाउनेकी ७० बर्षीया घमिष्टा भण्डारी विगत पाँचबर्षदेखि दाई..

'विदेशमा डुबेको पैसा गाउँमै भैंसी पालेर उठाएँ'

'विदेशमा डुबेको पैसा गाउँमै भैंसी पालेर उठाएँ'

म्याग्दी : दाम र कामको खोजीमा ठूलो ऋण झिकेर युरोप पुगेका बेनी नगरपालिका–६ एकपाटेका विनोद बानियाँ गन्तव्य..

दृष्टिविहीन छन्, हथौडाकै भरमा परिवार पालेका छन्

दृष्टिविहीन छन्, हथौडाकै भरमा परिवार पालेका छन्

म्याग्दी : संस्कृतमा एउटा सुुक्ति (भनाइ) छ – ‘विभुक्षितं किं नकरोति पापम्’ अर्थात् ‘भो..

आधुनिक बार्सिलाेनाका डिजाइनर, जसले विश्वलाई नयाँ आयाम दिए

आधुनिक बार्सिलाेनाका डिजाइनर, जसले विश्वलाई नयाँ आयाम दिए

विकास र समृद्धि नाराले होइन लगनशीलता र मेहनतबाट मात्र आउँछ भनेर बुझ्न कुनै पनि युरोपेली सहरको कथा पढे पुग्छ। अठारौं..

जात्रा पर्वकी संरक्षक जीवित देवी कुमारीबारे यस्ताे छ किम्बदन्ती

जात्रा पर्वकी संरक्षक जीवित देवी कुमारीबारे यस्ताे छ किम्बदन्ती

ललितपुर : उपत्यकाको सबैभन्दा लामो जात्रा मच्छिन्द्रनाथको भोटो देखाएसँगै आइतबार सकिएको छ। जात्रामा भोटो हेर्न र..

७० वर्षदेखि हजाम पेसालाई निरन्तरता दिँदै आएका ठाकुर परिवारलाई भविष्यको चिन्ता 

७० वर्षदेखि हजाम पेसालाई निरन्तरता दिँदै आएका ठाकुर परिवारलाई भविष्यको चिन्ता 

जनकपुर : सात दशक पूर्वदेखि सुरु भएको आफ्नो पेसालाई निरन्तरता दिँदै आएका छन् जनकपुरका ठाकुर परिवार । अझै प..