images

‘जज’ बस्न करिनाले लिइन् ८० करोड

द नेपालटप | प्रकाशित: २०७६-१-१ गते
‘जज’ बस्न करिनाले लिइन् ८० करोड

एजेन्सीः बलिउड अभिनेत्री करिना कपुर खानले एउटा कार्यक्रममा ‘जज’ बस्न ८० करोड पारिश्रमिक लिएकी छन्। भारतीय टिभीमा आउने रियालिटी सो ‘डान्स इन्डिया डान्स’ को निर्णायकका बस्न उनले ८० करोड भारतीय रुपैयाँ लिएकी हुन्। यो खबर आजको राजधानीदैनिकमा छापिएको हो। उनी यही कार्यक्रमबाट टेलिभिजनमा पनि अब डेब्यु गर्दैछिन्।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

चार वर्षपछि यस्ती देखिन्छिन् बजरंगी भाइजानकी मुन्नी

चार वर्षपछि यस्ती देखिन्छिन् बजरंगी भाइजानकी मुन्नी

बलिउडकी ‘मुन्नी’का हालैका केही तस्बिर चर्चाको विषय बनेको छ । मुन्नी आफ्नो आगामी फिल्मका लागि तयारीमा जु..

यस्तो बन्यो चलचित्र ‘मारुनी’को दोश्रो गीत (भिडियो) 

यस्तो बन्यो चलचित्र ‘मारुनी’को दोश्रो गीत (भिडियो) 

काठमाडौं : चलचित्र ‘मारुनी’को दोश्रो गीत सार्वजनिक भएको छ। ‘सक्दिन म बाँच्न’ बोलको गीत..

चलचित्र घरमा एक्लो ‘घर', तर्साउलान् सुरक्षा र बेनिशाले ?

चलचित्र घरमा एक्लो ‘घर', तर्साउलान् सुरक्षा र बेनिशाले ?

काठमाण्डौ : आज शुक्रबारदेखि देशभरका हलमा एकमात्र नेपाली चलचित्र ‘घर’ प्रदर्शनीमा आएको छ । चलच..

एकलब्यको 'मलाई बनायौ किन' गीत रिलिज (भिडियोसहित)

एकलब्यको 'मलाई बनायौ किन' गीत रिलिज (भिडियोसहित)

काठमाडौं । यही १० साउनबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘एकलब्य’को दोश्रो गीत 'मलाई बनायौ किन....

आमिर खानको फिल्मका यी बाल कलाकार १२ वर्षमा भए यति परिवर्तन

आमिर खानको फिल्मका यी बाल कलाकार १२ वर्षमा भए यति परिवर्तन

बलिउड अभिनेता आमिर खानको फिल्म 'तारे जमिन पर' निकै नै हिट भएको थियो । उक्त फिल्ममा एक बाल कलाकार..

समुन्द्री तटमा रमाउँदै बोल्ड साम्राज्ञी (फोटो फिचर)

समुन्द्री तटमा रमाउँदै बोल्ड साम्राज्ञी (फोटो फिचर)

काठमाडौं : नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले समुन्द्र तटको विकिनी फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन्। बि..