images

भूमाफियाले कब्जा गरेको जग्गा खोज्दै सरकार

द नेपालटप | प्रकाशित: २०७६-१-२ गते
भूमाफियाले कब्जा गरेको जग्गा खोज्दै सरकार

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफु पनि भ्रष्टाचार नगर्ने र अरुले पनि भ्रष्टाचार गरे नछोड्ने बताउदै आएका छन् । उनको यो दुई तिहाइको सरकारलाई आफुले बाचा गरेका कुरा पूरा गर्नका लागि कुनै पनि किसिमका अप्ठेरो पनि छैन ।

मन्त्रिपरिषद्ले व्यक्तिका नाममा सारिएका मुलुकभरका सरकारी जग्गाबारे छानबिन गर्न भूमिव्यवस्था र गृह मन्त्रालयलाई आदेश दिइसकेको छ । तर आफ्नै पार्टीका महासचिव संलग्न भएको विषयमा प्रम ओलीले कारबाही प्रक्रिया अगाडि बढाउनुहुन्छ कि हुन्न भन्ने कुरा चासोको विषय भएको छ ।

केही दिनअघि मन्त्रिपरिषद्ले सरकारी जग्गाको गलत प्रयोग भएको भए त्यसको छानविन गर्न, सरकारी जग्गाको अभिलेख संकलन गर्न र सरकारी जग्गाबारे कस्तो नीति बनाउने भन्नेबारे सुझाव दिन आयोग गठन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले दिएको त्यस्तो ‘टीओआर’ पूरा गर्ने आयोग कसरी बनाउने भन्नेबारेमा गृह मन्त्रालयसँग भूमि व्यवस्था मन्त्रालयले अनौपचारिक छलफल गरिरहेको बताइएको छ ।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

पाइपबाट यसरी खस्यो ३१ लाख लिटर डिजेल

पाइपबाट यसरी खस्यो  ३१ लाख लिटर डिजेल

अमलेखगन्ज (बारा) : नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल ल्याइएको छ। बहुप्रतीक्षित पाइपलाइनबाट इन्धन भ..

फिल्मकर्मीले साथ दिएनन् : शिल्पा पोखरेल

फिल्मकर्मीले साथ दिएनन् : शिल्पा पोखरेल

निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको विवाद उत्कर्षमा छ । उनीहरूले तीन वर्षअगाडि विवाह गरेका थिए । अहिले..

पूर्वराजाको सम्पत्ति : यती एयरको हालीमुहाली

पूर्वराजाको सम्पत्ति : यती एयरको हालीमुहाली

नारायणहिटीको ठीक अगाडि दरबारमार्गमा रहेको नेपाल ट्रस्टको केन्द्रीय कार्यालय नै यती एयरलाइन्सको भगिनी संस्था थामसेर्..

कांग्रेसमा कोइराला परिवारको सक्रियता

कांग्रेसमा कोइराला परिवारको सक्रियता

कांग्रेस र कोइराला परिवार परिपूरकजस्तै थियो सुशील कोइराला सभापति छँदासम्म। १३ औं महाधिवेशनको संघारमा सुशीलको निधन भ..

'सरकार माथिबाटै फर्कियाे, हामी जमिनको हाल बुझ्दैछौं'

'सरकार माथिबाटै फर्कियाे, हामी जमिनको हाल बुझ्दैछौं'

सिरहा : नेपाली कांग्रेसका सभापतिसहितको टोलीले सिरहाको बाढी तथा डुबान क्षेत्रको स्थलगत अनुगमन गरेको छ। अनुगमन ट..

पाइपबाट खस्यो ३१ लाख लिटर डिजेल

पाइपबाट खस्यो  ३१ लाख लिटर डिजेल

अमलेखगन्ज (बारा) : नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल ल्याइएको छ। बहुप्रतीक्षित पाइपलाइनबाट इन्धन भ..