images

मोदीको हेलिकोप्टरमा ‘रहस्यमयी कालो बाकस’

द नेपालटप | प्रकाशित: २०७६-१-२ गते
मोदीको हेलिकोप्टरमा ‘रहस्यमयी कालो बाकस’

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हेलिकोप्टरबाट एउटा संदिग्ध कालो बाकस निकालेर लैजाँदै गरेको घटनाको छानबीन गर्नुपर्ने भन्दै कांग्रेसले माग गरेको छ । कांग्रेसका अनुसार मोदीको कर्नाटकमा चित्रदुर्गको चुनावी यात्रामा यो बाकसलाई हेलिकोप्टरबाट उतारिएको थियो ।

कांग्रेस प्रवक्ता आनन्द शर्माले प्रधानमन्त्रीलाई यसबारे स्पष्टिकरण दिन माग गरेको छ । आनन्द शर्माले चुनावी आयोगको बाकसका सामग्री अनुसन्धान गर्नुपर्ने बताएका छन् । कांग्रेसको कर्नाटक इकाईले पहिले नै यसबारे निर्वाचन आयोगमा उजुरी दर्ता गरिसकेको शर्माले जानकारी दिएका छन् । मोदीले अप्रिल ९ मा कर्नाटकको चित्रदुर्गमा चुनावी र्यालीलाई सम्बोधन गरेको थियो ।

शर्माको भनाई उद्धृत गर्दै समाचार एजेन्सी पिटिआईले भनेको छ, ‘प्रधानमन्त्रीको हेलिकोप्टरसँग अन्य तीन हेलिकोप्टर उडेको हामीले देखेका थियौं । अवतरणपछि एउटा कालो बाकस निकालियो र त्यसलाई एउटा नीजि कारमा राखेर लगियो । बाकसमा के थियो ? यदि त्यसमा रकम थिएन भने त्यसको अनुसन्धान हुनुपर्छ ।’

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

पोखरीको शिलान्यास गरेको आरोपमा प्रहरी प्रमुख निलम्बित

पोखरीको शिलान्यास गरेको आरोपमा प्रहरी प्रमुख निलम्बित

काठमाडौं : ललितपुर महानगरका प्रहरी प्रमुख कदमलाल महर्जन निलम्बनमा परेका छन् । महानगरको योजना कार्यान्वयनमा आघात पुर..

मौसमविद् भन्छन्, ‘आगामी तीन दिन मेघगर्जनसहित वर्षा हुन्छ’

मौसमविद् भन्छन्, ‘आगामी तीन दिन मेघगर्जनसहित वर्षा हुन्छ’

काठमाडौं : मनसुन न्यूनचापिय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेका कारण देशका अधिकांश भूभागमा सामान्यदेखिपूर्ण ब..

भारतीय राजदूतले गरे २५ महिला सा‌ंसदसँग गोप्य बैठक

भारतीय राजदूतले गरे २५ महिला सा‌ंसदसँग गोप्य बैठक

काठमाडौं: नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले प्रतिनिधिसभामा रहेका महिला सांसदहरुसँग छलफल गरेका छन् ।..

तीन महिनादेखि काठमाडौंमा बन्धक तीन पाकिस्तानीको उद्धार

तीन महिनादेखि काठमाडौंमा बन्धक तीन पाकिस्तानीको उद्धार

काठमाडौं : रोजगारीका लागि लिबिया लैजाने लोभमा नेपालमा बन्धक पारिएका तीन जना विदेशी नागरिकको उद्धार गरेको छ। पा..

यतीले पोखराबाट भैरहवा र भरतपुर उडान गर्ने

यतीले पोखराबाट भैरहवा र भरतपुर उडान गर्ने

काठमाडौं : यती एयरलाइन्सले पोखराबाट भैरहवा र भरतपुर उडान गर्ने भएको छ। एयरलाइन्सले साउन १६ गतेदेखि पोखरा–भैरह..

तनहुँमा पनि सुरु भयो राष्ट्रिय परिचय पत्र वितरण

तनहुँमा पनि सुरु भयो राष्ट्रिय परिचय पत्र वितरण

तनहुँ : राष्ट्रिय परिचयपत्र वितरण कार्य तनहुँमा पनि सुरु भएको छ। आज जिल्ला प्रशासन कार्यालय तनहुँको सभाहलमा राष्ट्र..