images

केन्द्रले पठाएको कर्मचारी स्थानीय तहले फिर्ता गरे

द नेपालटप | प्रकाशित: २०७६-१-२ गते
केन्द्रले पठाएको कर्मचारी स्थानीय तहले फिर्ता गरे

काठमाडौंः संघीय सरकारले समायोजन गरी पठाएका कर्मचारीलाई केही स्थानीय तहले फिर्ता पठाएका छन् । आफूसँग साविकमा कार्यरत कर्मचारी पर्याप्त भएको भन्दै संघीय सरकारले पठाएका कर्मचारी फिर्ता पठाएका हुन् । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् । 

कर्मचारी फिर्ता पठाउने स्थानीय तहमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिका छन् ।  स्थानीय मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले मन्त्रालयले समायोजन गरी पठाएका ३० जना कर्मचारी स्थानीय तहले फिर्ता पठाएको जानकारी आएको बताए । 

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

यसरी मिल्यो गण्डकी प्रदेशमा नेकपा नेतृत्वको भागबंडा

यसरी मिल्यो गण्डकी प्रदेशमा नेकपा नेतृत्वको भागबंडा

बागलुङः जिल्लाका दश वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्व टुङ्गिएको छ । पार्टी जिल्ला संय..

तनहुँका सबै स्थानीय तहमा नेकपा नेतृत्वको टुङ्गो

तनहुँका सबै स्थानीय तहमा नेकपा नेतृत्वको टुङ्गो

तनहुँः तनहुँका १० वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व टुङ्गो लागेको छ । नेकपाको गण्डकी..

स्थानीय तहमा कर्मचारी समायोजनको मार

स्थानीय तहमा कर्मचारी समायोजनको मार

काठमाडौं : नुवाकोटको किस्पाङ गाउँपालिकाको तीनवटा वडा हेर्ने जिम्मेवारी पाउनुभएका एक सचिवले कर्मचारी समायोजनको..

३२ जिल्लामा भूकम्प क्षतिकाे पुन: सर्वेक्षण

३२ जिल्लामा भूकम्प क्षतिकाे पुन: सर्वेक्षण

भोजपुर : भूकम्पबाट भएको क्षतिको विवरण लिन गरिएको सर्वेक्षणका क्रममा आफ्नो घर छुटाइएको, नपारेको, घर पास नगरिदिए..

वडाध्यक्ष कुटपिट गर्ने चार जना पक्राउ

वडाध्यक्ष कुटपिट गर्ने चार जना पक्राउ

बैतडी : पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको अभियोगमा प्रहरीले चार जनालाई समातेको छ..

माेबाइलबाटै वडा निगरानी गर्छन् मेयर

माेबाइलबाटै वडा निगरानी गर्छन् मेयर

इलाम : इलाम नगरपालिका वडा नम्बर ७ कार्यालयकी एक कर्मचारी महिला सेवाग्राहीको काम गर्दैछिन्। वडा नम्बर कार्यालयम..