images

आक्रामक अख्तियारः भ्रष्टाचारको आरोपमा को–को परे ?

द नेपालटप | प्रकाशित: २०७६-१-२ गते
आक्रामक अख्तियारः भ्रष्टाचारको आरोपमा को–को परे ?

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०७५ मा आक्रामक रह्यो । तर वर्षको अन्त्यअन्त्यतिर भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको संस्थाका पदाधिकारी नै ‘घुसकाण्ड’मा मुछिए । यो घटनाले भने अख्तियारको छविलाई धमिल्याउन खोज्यो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् । 

लोकमानसिंह कार्की प्रवृत्तिबाट जनविश्वास गुमाएको अख्तियारमा घिमिरे प्रमुख आयुक्त भएसँगै आशाको सञ्चार भएको थियो । ठीक त्यति बेलै आयुक्त पाठकले घुस लिएको भिडियो बाहिरियो। नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण, भक्तपुरका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख घुस लिएको खुलेपछि पाठक राजीनामा दिन बाध्य भए । अख्तियारले आफ्नै आयुक्त पाठकविरुद्ध मुद्दा दायर गर्यो । 

यो घटना इतिहासकै नौलो थियो । यता अख्तियारकै प्रहरी सहायक निरीक्षक जन्म अधिकारी पनि १ लाख घुससहित समातिए । अधिकारीविरुद्ध अदालतमा घुस मुद्दा दायर भयो। अख्तियारभित्रकै पदाधिकारी र कर्मचारी भ्रष्टाचार तथा घुसमा मुछिए पनि यो वर्ष अख्तियारको सक्रियता निकै बढ्यो ।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

पाइपबाट यसरी खस्यो ३१ लाख लिटर डिजेल

पाइपबाट यसरी खस्यो  ३१ लाख लिटर डिजेल

अमलेखगन्ज (बारा) : नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल ल्याइएको छ। बहुप्रतीक्षित पाइपलाइनबाट इन्धन भ..

फिल्मकर्मीले साथ दिएनन् : शिल्पा पोखरेल

फिल्मकर्मीले साथ दिएनन् : शिल्पा पोखरेल

निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको विवाद उत्कर्षमा छ । उनीहरूले तीन वर्षअगाडि विवाह गरेका थिए । अहिले..

पूर्वराजाको सम्पत्ति : यती एयरको हालीमुहाली

पूर्वराजाको सम्पत्ति : यती एयरको हालीमुहाली

नारायणहिटीको ठीक अगाडि दरबारमार्गमा रहेको नेपाल ट्रस्टको केन्द्रीय कार्यालय नै यती एयरलाइन्सको भगिनी संस्था थामसेर्..

कांग्रेसमा कोइराला परिवारको सक्रियता

कांग्रेसमा कोइराला परिवारको सक्रियता

कांग्रेस र कोइराला परिवार परिपूरकजस्तै थियो सुशील कोइराला सभापति छँदासम्म। १३ औं महाधिवेशनको संघारमा सुशीलको निधन भ..

'सरकार माथिबाटै फर्कियाे, हामी जमिनको हाल बुझ्दैछौं'

'सरकार माथिबाटै फर्कियाे, हामी जमिनको हाल बुझ्दैछौं'

सिरहा : नेपाली कांग्रेसका सभापतिसहितको टोलीले सिरहाको बाढी तथा डुबान क्षेत्रको स्थलगत अनुगमन गरेको छ। अनुगमन ट..

पाइपबाट खस्यो ३१ लाख लिटर डिजेल

पाइपबाट खस्यो  ३१ लाख लिटर डिजेल

अमलेखगन्ज (बारा) : नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल ल्याइएको छ। बहुप्रतीक्षित पाइपलाइनबाट इन्धन भ..