images

लागुऔषधसहित ३ जना पक्राउ

द नेपालटप | प्रकाशित: २०७६-१-२ गते
लागुऔषधसहित ३ जना पक्राउ

बर्दिवास : भारतबाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेट ट्याब्लेट ६०० पिस लिएर नेपाल प्रवेश गरेका ३ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको बर्दिवास नगरपालिका–९ बस्ने देवकृष्ण महतो, धनुषाको बटेश्वर गाउँपालिका–१ बस्ने रामदेव महतो र वडा नं २ बस्ने विजयकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

भारतबाट कन्हमा बजारबाट ज९प ६३७१ नम्बरको मोटरसाइकलमा तीन जना बसी जिल्लाको सम्सी गाउँपालिकामा आउँदै गर्दा सीमानाकामा रहेका प्रहरी चौकी सम्सीका प्रहरीले चेकजाँच गर्दा उनीहरूको साथबाट ६०० पिस नाइट्रोभेट लागुऔषध बरामद भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

धनुषामा जन्मसिद्धका सन्तानलाई नागरिकता दिन सुरु

धनुषामा जन्मसिद्धका सन्तानलाई नागरिकता दिन सुरु

जनकपुरधाम : धनुषामा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन सुरु गरिएको छ। वंशजको आधारमा नागरिकता दिन गृह र..

लागू औषधसहित ५ जना पक्राउ

लागू औषधसहित ५ जना पक्राउ

जनकपुरधाम : प्रदेश–२ का विभिन्न जिल्लाबाट लागू औषधसहित प्रहरीले पाँच जनालई पक्राउ गरेको छ। सर्लाहीको लाल..

चोरीको मोटरसाइकलसहित २ जना पक्राउ

चोरीको मोटरसाइकलसहित २ जना पक्राउ

जनकपुरधाम : महोत्तरी प्रहरी जिल्लाका विभिन्न स्थानबाट दुई मोटरसाइकल चोरलाई मोटरसाइकलसहित पक्राउ गरेको छ। जिल्ल..

नारायणी अस्पतालमा भ्रष्टाचार : कर्मचारीले अख्तियारसँग खोले आफ्नै हाकिमको पोल

नारायणी अस्पतालमा भ्रष्टाचार : कर्मचारीले अख्तियारसँग खोले आफ्नै हाकिमको पोल

वीरगन्ज : नारायणी अस्पताल वीरगन्जमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। अस्पतालमा भएको भ्..

वीरगञ्जस्थित नारायणी अस्पतालमा अख्तियारको छापा

वीरगञ्जस्थित नारायणी अस्पतालमा अख्तियारको छापा

वीरगन्ज : वीरगञ्जस्थित नारायणी अस्पालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । बुधबार बिहान १० ब..

राज्यको ‘अवैध रकम’ बाट मस्जिद बन्नुहुँदैन भनेपछि बवाल

राज्यको ‘अवैध रकम’ बाट मस्जिद बन्नुहुँदैन भनेपछि बवाल

जनकपुरधाम : प्रदेश २ का सांसद जनन्त अन्सारीले मुस्लिम धर्मावलम्बीको मस्जिद राज्यको पैसाबाट बन्न नहुने बताएपछि मुस्ल..