images

भीआईपी प्याराफिट जडानको काम अन्तिम चरणमा

द नेपालटप | प्रकाशित: २०७६-१-२ गते
भीआईपी प्याराफिट जडानको काम अन्तिम चरणमा

काठमाडौं : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन र  समापन हुने नेपालगन्ज रंगशालाको भीआईपी प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेको छ। अहिले भीआईपी प्याराफिटमा कुर्सी हाल्ने काम भइरहेको छ। प्यारापिटको छानो हाल्ने काम सकिएसँगै कुर्सी जडान गर्नु सुरु गरिएको हो।

सोमबार र मंगलबार कुर्सी हालेर सकिनेछ। नेपालगञ्ज रंगशालाको निर्माण कार्य समयमै सम्पन्न नहुँदा अहिलेसम्म उद्घाटन भने भएको छैन। तर, आठौं राष्ट्रिय खेलकुदका केही खेलहरू भने चैत २७ गतेदेखि नै सुरु भएको हो।

भौतिक संरचना निर्माण नभएकै कारण आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पटक पटक सकेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वैशाखमा उद्घाटन गर्ने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन भने ११ गते प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम छ। 

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

रोनाल्डो बालोन डी‘ओर नजिक !

रोनाल्डो बालोन डी‘ओर नजिक !

काठमाडौं : स्पेनिस मिडिया मार्काले इटालियन क्लब युभेन्टसका पोर्चुगिज स्ट्रार क्रिस्टियानो रोनाल्डो यस सिजनको ब..

क्यानमाथिको प्रतिबन्ध यथावत, जिम्बावे निलम्बनमा

क्यानमाथिको प्रतिबन्ध यथावत, जिम्बावे निलम्बनमा

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन यथावत राखेको छ।..

अफ्रिका कप नेशन्स फाइनल : सेनेगल र अल्जेरिया भिड्ने

अफ्रिका कप नेशन्स फाइनल : सेनेगल र अल्जेरिया भिड्ने

अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको उपाधिका लागि सेनेगल र अल्जेरिया भिड्ने भएका छन् । फाइनल खेल शुक्रबार राति..

तनहुँमा रङ्गशालाको डिपिआर तयार

तनहुँमा रङ्गशालाको डिपिआर तयार

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा निर्माण गर्न लागिएको रङ्गशालाको विस्तृत परियोजना प्रतिवे..

विश्वकप फुटबल छनोट : नेपालले पहिलो खेल कुवेतसँग खेल्ने

विश्वकप फुटबल छनोट : नेपालले पहिलो खेल कुवेतसँग खेल्ने

काठमाडौं : कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप फुटबल एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले कु..

विश्वकप छनोट : नेपाल अष्ट्रेलिया रहेको कठिन समूहमा

विश्वकप छनोट : नेपाल अष्ट्रेलिया रहेको कठिन समूहमा

काठमाडौं : कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि एसियाको दोस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ।..