हेर, म्यान अफ द म्याचकाे बेइज्जत !



काठमाडाै‌ : सामाजिक सञ्जालमा दुई वटा तस्बिरलाई लिएर निकै चर्चा भइरहेको छ। एउटा सन्दीप लामिछानेको र अर्को नेपालको आठौं राष्ट्रिय खेलकुदमा दिइएको म्यान अफ दी म्याचको। 

आईपीएलमा हिजो राति सम्पन्न दिल्ली र पञ्जावविरुद्धको खेलमा दिल्लीका सन्दीप लामिछानेले इपर्जिङ प्लेयर अफ जिते। उक्त प्लेयर अफसँगै उनले नगद एक लाख भारु पनि हात पारे।

तर, नेपालको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेट खेलमा भने १ हजार रुपैयाँको म्यान अफ द म्याच दिइएको छ। त्यो पनि डमीमार्फत। जसकाे यतिवेला फेसबुक र ट्वीटरमा नकरात्मक प्रतिक्रिया आइरहेकाे छ।

प्रतिक्रिया दिनुहोस्