काठमाडाैं : प्रदेश विकास स्वयंसेवकका लागि प्रदेश १ ले ११५ जना कर्मचारी माग गरेको छ। असार मसान्तसम्म नियुक्ति गर्ने गरी कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ। वैशाख ८ गने जारी विज्ञानको म्याद १५ दिनसम्म तोकिएको छ।