काठमाडौंः समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादवको सुरक्षा गार्डमाथी आक्रमण भएको छ ।
उपप्रधानमन्त्री यादवको सुरक्षागार्ड गोविन्द कार्की गुन्डाहरुको आक्रमणले गम्भिर घाइते भएका छन् । घाइते कार्कीको उपचार छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा भइरहेको छ । थप विवरण आउन बाँकी रहेको छ ।