यस्तो बन्यो चलचित्र ‘सानो मन’ को ट्रेलर (ट्रेलरसहित)



काठमाडौं : चलचित्र ‘सानो मन’को ट्रेलर रिलिज भएको छ। असार २० गतेलाई प्रदर्शन मिति तय गरेको यो चलचित्रमा आयुष्मान देशराज जोशी र शिल्पा मास्केको मुख्य भूमिका रहेको छ।

सूयोग गुरुङको डेब्यू निर्देशनमा तयार भएको यो चलचित्रमा प्रेममा आउने उतारचढावलाई प्रस्तुत गरेको छ। चलचित्रमा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्ट लगायतका कलाकारको पनि मुख्य भूमिका छ। 

ट्रेलर हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्