चलचित्र ‘लभ यू हमेशा’ को फस्टलुक सार्वजनिक



काठमाडौं : चलचित्र ‘लभ यू हमेशा’को फस्टलुक सार्वजनिक गरिएको छ। लभ स्टोरी कथामा बनेको यो चलचित्र भदौ ६ गते रिलिज हुने भएको छ। 

भाष्कर प्रधानले निर्देशन गरेको चलचित्रमा यशराच गरज, ऋचा थापा, फिजा योन्जनको मुख्य भूमिका रहेको छ। चलचित्रको छायांकन भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौंमा गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्