ब्राजिलविरुद्ध भेनेजुएलाको पहिलो हाफ गोलरहित बराबरीमा



एजेन्सी : ब्राजिलमा जारी ४६औं कोपा अमेरिकाको समुह ए को ब्राजिल र भेनेजुएलाको खेल जारी छ। यस खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

खेलको ३७ मिनेटमा भेनेजुएलाका जे मुरिलेले र ४१ औं मिनेटमा ब्राजिलका कासिमेरोले पहेंलो कार्ड पाएका छन्।

यसअगि २ खेल खेलेका दुवै टोली समुहको पहिलो र तेस्रो स्थानमा छन्।ब्राजिल दुई खेलमा ४ अंकका साथ पहिले स्थानमा छ भने भेनेजुएला दुवै खेलमा बराबरीको खेल खेलेर २ अंकका साथ तेस्रो स्थानमा छ।

यो खेल फोन्टे नोभा एरियाना मैदानमा भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्