निरन्तर आन्दोलनको आगो



मंगलबार राजधानीमा आजको आमसभाको तयारीका सिलसिलामा मसाल जुलुस निस्किएको छ। राजधानीमा मंगलबार साँझ निस्किएको धर्म संस्कृतिका अनुयायीहरूको प्रदर्शन गरेका थिए ।  राष्ट्रिय सभाको आगामी बैठक असार १० गते बोलाइएको छ। सोही दिन अध्यक्षको अनुमतिले विधेयक फिर्ताको प्रस्ताव मन्त्रीले बैठकमा प्रस्तुत गर्ने सम्भावना छ।

यस्ता जुलुलुहरू काठमाडौं, ललितपुर र अन्य शहरमा पनि विगत साताभरि प्रदर्शन भइरहेकाे छ। प्रदशनकारी भले भने,'हाम्रो माग विधेयक फिर्ता मात्र होइन खारेज हो। त्यसैले जनशक्ति प्रदर्शन जारी रहन्छ। आज फिर्ता, भोलि पुनः दर्ता गर्ने मनशायले सरकारले आजको कार्यक्रम असफल बनाउने रणनीति अपनाएको देखिन्छ। हामी पूर्वघोषणाअनुसार नै ठीक ११ बजे माइतीघर मण्डलामा भेला हुनेछौं, शान्तिपूर्णरूपमा हामी खबरदारी गर्नेछौं।'

प्रतिक्रिया दिनुहोस्