आर्यन सिग्देल र दिपाश्री निरौलाको नयाँ तस्बिर सार्वजनिक



काठमाडौं : ‘हजार जुनीसम्म’ को एक गीतमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, नायक आर्यन सिग्देल र कलाकार शिवहरी पौडेललाई देख्न सकिने छ। आर्यन र दीपाको नृत्य रहेको गीतको केहि तस्बिर सार्वजनिक भएको छ।

जसमा यी दुई डान्स गरिरहेको देख्न सकिन्छ। विकासराज आचार्य कृत फिल्म आउँदो भाद्र ६ गतेदेखि प्रदर्शन हुँदैछ। ‘आज नगद भोली उधारो’ बोलको गीतमा बसन्त सापकोटाको संगीत, प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर छ। 

 

प्रतिक्रिया दिनुहोस्