जवरजस्ती करणी अभियोगमा एक पक्राउ



इलाम : प्रहरीले जवरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ६ का ३१ वर्षीय भुपेन्द्र खतिवडालाई प्रहरीले पक्राउ गरेको हो । 

खतिवडाले स्थानीय एक युवतीलाई जवरजस्ती करणी गरेको अभियोगमा इलाम प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेका खतिवडालाई इलाम जिल्ला अदालतबाट म्याद थप थरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।  

 

प्रतिक्रिया दिनुहोस्