खोलाले बगाउँदा बालकको मुत्यु



दाङ : खोलाले बगाउँदा दाङमा एक बालकको मुत्यु भएको छ । दाङको पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिका–८ कयनपाका ९ वर्षीय भक्तसिंह बैजाली मगरको मुत्यु भएको  प्रहरीले जनाएको छ ।

मामाघरबाट घर फर्कने क्रममा शनिबार खोलाले बगाउँदा बालकको ज्यान  गएको वडाध्यक्ष गिरिराज बाँठाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्