images

श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविष्य, जानीराख्नुहोस् के हुन् ती अंग ?

एजेन्सी | प्रकाशित: २०७६-४-१ गते
श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविष्य, जानीराख्नुहोस् के हुन् ती अंग ?

काठमाडाैं : विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्ररी जानकारी लिन्छन्। साथै एक अर्कालाई मन पर्ने तथा मन नपर्ने बानी र व्यवहारबारे जानकार भएमा दाम्पत्य जीवन झन सौहार्दपूर्ण हुन्छ।

तर महिलाका केही यस्ता लक्षण पनि हुन्छन्, जो वैवाहिक जीवनका लागि शुभ मानिँदैनन्। खासगरी ती लक्षणहरु शरिरका अङ्गसँग सम्बन्धित हुन्छन्। सुदख वैवाहिक जीवनका लागि ती अंगबारे जानकारी पाउनुपर्ने जरुरी हुन्छ, जसले वैवाहिक जीवन हानी पुर्याउँछन्। यो आलेखमा महिलाका यस्तै अंगबारे उल्लेख गरिएको छ। 

जुँगाको रेखी :- जुन स्त्रीको अनुहारमा पुरुषको जस्तै जुँगाको रेखी स्पष्ट देखिन्छ ती स्त्री क्रोधी स्वभावकी हुन्छिन्। यस्ता स्त्री कसैको मुखबाट आफ्नो आलोचना सुन्न सक्दैनन्। कहिलेकाहीँ उनीहरुको व्यवहार धेरै नै क्रुर भइदिन्छ।

दुईवटा सिउँदो :- जुन स्त्रीको सिउँदो सिधा हुन्छ उनीहरु पतिको लागि धेरै नै शुभ हुन्छन्। दुई सिउँदो राख्ने युवतीले आफ्नै हातले आफ्नो वैवाहिक जीवन समाप्त गर्छन्। यस्ता युवतीको सम्बन्धमा लगाव नहुने संकेत हुन्छ।

पैतला :- जो स्त्री पैतला उठाउँदै हिड्छन् उनीहरुको जीवन दुःख र पीडाले भरिएको हुन्छ। यस्ता युवतीको चालचलनले उनीहरुको घर र माइती दुवैतर्फ क्षति पुग्छ। 

छोटो औंला :- बुढी औला ठुलो र चोर औंला सानो भएका महिलाहरुलाई सामान्य रुपमा अरुको दासी अरुको दासी मानिन्छ। त्यसैगरी चोर औंला माझी औंलाभन्दा ठूलो छ भने यस्तो जातकका स्त्रीहरु गरिव परिवारबाट हुन्छन्। बुढी औला ठुलो र चोर औंला भएका स्त्रीलाई सुख मिल्दैन। चोर औंला माझी औंलाभन्दा छोटो छ भने स्त्रीलाई सुख मिल्छ।

images
images
images
सम्बन्धित समाचार

तामा खानु स्वास्थ्यका लागि फाइदै–फाइदा

तामा खानु स्वास्थ्यका लागि फाइदै–फाइदा

एजेन्सी : बाँसको तामाका विषयमा सवैले जानेको र बुझेकै हुनुपर्छ। आलु–तामाको स्वाद प्राय सवैलाई मनपर्छ होला..

केटीले तपाईंलाई मन पराएको कसरी थाहा पाउने ? यस्ताे छ उपाय

केटीले तपाईंलाई मन पराएको कसरी थाहा पाउने ? यस्ताे छ उपाय

एजेन्सी : केटीलाई घुरेर हेर्ने मात्र होइन, आँखा झिम्क्याउन, जिब्रो पड्काउनसम्म पछि पर्दैनन्। उस्तैले त ‘आई लभ..

प्याज खाँदा मात्र होइन, शरीरका अंगमा दल्दा पनि फाइदा गर्छ

प्याज खाँदा मात्र होइन, शरीरका अंगमा दल्दा पनि फाइदा गर्छ

एजेन्सी : तरकारीमा प्याज नहुँदा स्वाद आउँदैन। प्याजले खानालाई स्वादिलो बनाउनुका साथै स्वास्थ्य पनि राम्रो बनाउ..

राज्यबाटै स्वास्थ्य क्षेत्र उपेक्षित, १९ हजार डाक्टर र ६७ हजार नर्स अभाव

राज्यबाटै स्वास्थ्य क्षेत्र उपेक्षित, १९ हजार डाक्टर र ६७ हजार नर्स अभाव

काठमाडौं : देश विकासका लागि नागरिक स्वस्थ हुनुपर्छ । भनिन्छ, स्वस्थ जीवन नै स्वस्थ मस्तिष्कको उपज हो । यस्तो महत्त्..

काठमाडौंमा डेंगु फैलियो, कस्तो लामखुट्टेले टोक्दा लाग्छ यो रोग ?

काठमाडौंमा डेंगु फैलियो, कस्तो लामखुट्टेले टोक्दा लाग्छ यो रोग ?

काठमाडौं : साउन अन्तिम साता काठमाडौँ उपत्यकामा देखिएको डेंगु संक्रमण बढ्ने क्रममा रहेको राष्ट्रिय इपिडिमियोलोज..

नेपालमा औँलो रोगको प्रकोप, एक वर्षमा ५ प्रतिशतले वृद्धि

नेपालमा औँलो रोगको प्रकोप, एक वर्षमा ५ प्रतिशतले वृद्धि

वीरगञ्ज : नेपालमा औँलो रोगका विरामी १ हजार १ सय ८७ जना रहेका छन् । बिहीबार युएसएआईटी तथा चिल्ट्रेन सेभको सहयोगमा स्..