कति पुग्यो सुनको भाउ ?



काठमाडौं:आज (विहीबार) सुनको भाउ उकालो लागेको छ । आज छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा र  तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ पनि उकालो लागेको छ । चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्