टिभी सिरियल शक्तिकी रुविनाको बोल्ड अवतार



काठमाडाैं : भारतीय चर्चित टिभी सिरियल शक्तिकी नायिका रुविना दिलैक यतिबेला चर्चामा छिन्। उनको हट अबतारले चर्चा चुलिएको हो। हेरक सिरियलमा शान्त स्वभावकी देखिने उनी आफ्नो बोल्ड अवतारकै कारण प्राय चर्चामा आइरहन्छिन्। यति बेला फेरी उनले इन्स्टाग्राममा आफ्नो केही नयाँ तस्वीरहरु शेयर गरेकी छिन्। जसमा उनी निकै बोल्ड देखिएकी छिन्।

शक्ति, एक अहसास, र छोटी बहू सीरियलबाट चर्चित बनेकी रुबिना अभिनव भन्दा पहिले टिभी एक्टर अविनाश सचदेवसँग करिब ४ वर्षसम्म प्रेम सम्बन्धमा रहेकी थिइन्। तरपनि उनले अभिनव शुक्लासँग विवाह गरेकी हुन्। हरेक सीरियलमा रुबिना किन्नर बुहारीको भूमिका निभाउदै आइरहेकी छिन्।

उनले इस्टाग्राममा शेयर गरेका केही तस्वीर यस्ता छन् :-

 

प्रतिक्रिया दिनुहोस्