यस्तो बन्यो चलचित्र मिसन मंगलको ट्रेलर (ट्रेलरसहित)



काठमाडौं : बलिउड अभिनेता अक्षय कुमारको चलचित्र मिसन मंगलको ‘ट्रेलर’ रिलिज भएको छ। अगस्त १५ मा रिलिज हुने फिल्मको ट्रेलरमा मिशन डाइरेक्टर बनेका अक्षय कुमार उर्फ राकेश धवन आफ्नो टिमलाई प्रोत्साहन गर्दै गरेको देखाइएको छ।

मिसन मंगलको कथा २०१३ मा भएको आइएसआरओ (इण्डियन रिसर्च अर्गनाइजेसन) को मार्स आर्बिटर मिसनमा आधारित छ। 

ट्रेलर :

प्रतिक्रिया दिनुहोस्