समुन्द्री तटमा रमाउँदै बोल्ड साम्राज्ञी (फोटो फिचर)



काठमाडौं : नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले समुन्द्र तटको विकिनी फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन्। बिहिबार मात्रै सार्वजनिक गरेकी विकिनी अवतारमा उनी निकै बोल्ड देखिएकी छिन्।

दुई चलचित्र ‘मारुनी र ‘रातो टिका निधारमा’ को छायाङ्कन सकेर अहिले उनले इन्डोनेशियाको बालीमा रमाउँदै गरेका तस्बिर आफ्नो इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी हुन्। अहिल उनको तस्बिर सामाजिक सञ्जाल र नेपाली मिडियामा भाइरल भैरहेको छ।

हेर्नुहोस् फोटो :

 

 

 

प्रतिक्रिया दिनुहोस्