धनगढीमा ग्यास सिलिन्डर पड्किँदा ६ जना गम्भीर घाइते 



कैलाली : धनगढीको शहीद गेटमा नजिक ग्यास सिलिडर पड्किँदा ६ जना गम्भीर घाइते भएका छन्। उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।थप विवरण आउन बाँकी।

 

प्रतिक्रिया दिनुहोस्