स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो एक वर्षे उपलब्धि



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आर्थिक वर्ष (२०७५र७६) मा भएका मुख्य उपलब्धिहरु सार्वजनिक गरेको छ। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको उपस्थितिमा मन्त्रालयमा शुक्रबार मुख्य उपलब्धि सार्वजनिक गरिएको हो।

उपलब्धि सार्वजनिक कार्यक्रममा मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा सरकारले छुट्ट्याएको बजेट निकै कम भएको बताए।

थप विवरण :

 

 

 

प्रतिक्रिया दिनुहोस्