images

चार वर्षपछि यस्ती देखिन्छिन् बजरंगी भाइजानकी मुन्नी

द नेपालटप | प्रकाशित: २०७६-४-४ गते
चार वर्षपछि यस्ती देखिन्छिन् बजरंगी भाइजानकी मुन्नी

बलिउडकी ‘मुन्नी’का हालैका केही तस्बिर चर्चाको विषय बनेको छ । मुन्नी आफ्नो आगामी फिल्मका लागि तयारीमा जुटेकी छिन् । हर्षाली मल्होत्राले विभिन्न समयमा बलिउडको विषयमा आफ्नो महत्वाकांक्षालाई व्यक्त गरिसकेकी छिन् । उनी ठूलो भएर बलिउडकी चर्चित अभिनेत्री बन्न चाहन्छिन् । हर्षाली मल्होत्रा एक बालकलाकार हुन् जसले फिल्म ‘बजरंगी भाइजान’ मार्फत् पहिचान पाएकी थिइन् ।

 

अहिले उनी ११ वर्षको भइसकेकी छिन् । बजरंगी भाइजान हर्षाली मल्होत्राको पहिलो फिल्म थियो । यो फिल्ममा हर्षालीले मुन्नीको भूमिका निभाएकी थिइन् । यो भूमिकाका कारण मुन्नीलाई निकै रुचाइएको थियो ।

मुन्नी अहिले आफ्नो पढाईमा व्यस्त छिन् । हर्षाली अहिले निकै सानी छिन् त्यसकारण उनी आफ्नो सोसल मिडिया अकाउन्ट चलाउँदिनन् ।

उनको अकाउन्ट उनकी आमाले चलाउँछिन् । हर्षालीले कृति सेननसँग विज्ञापन गरेर करियर सुरु गरेकी थिइन् । हर्षालीले नायकमा सलमान खान र नायिकामा कट्रिना कैफ मनपर्ने बताउने गरेकी छिन् ।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

वादशाह जुटकी रश्मि पाण्डे अब नागरिक वडापत्रमा

वादशाह जुटकी रश्मि पाण्डे अब नागरिक वडापत्रमा

काठमाडौं : रेसमी केश, मृगनयनी आँखा, सुन्तला केसरी ओँठ र हिस्स परेको अनुहारले मात्रै होइन् दमदार अभिनयका कारण पनि अह..

'मेरो कलेजो ७५ प्रतिशत खराब भइसक्यो'

'मेरो कलेजो ७५ प्रतिशत खराब भइसक्यो'

बलिउड महानायक अमिताभ बच्चन आजभोली कौन बनेगा करोडपती ११ औं सिजनका लागि चर्चामा छन् । सोमबार रातीदेखि यो सिजन सुरु भइ..

चलचित्र ‘च च हुई’ को तस्बिर सार्वजनिक (फोटो फिचर)

चलचित्र ‘च च हुई’ को तस्बिर सार्वजनिक (फोटो फिचर)

काठमाडौं : आउँदो मङ्सिर ६ गते प्रदर्शन हुने फिल्म ‘च च हुई’ को केहि तस्बिर सार्वजनिक भएको छ। जसमा अभिने..

छवि र शिल्पाको बिहेको गोप्य फोटो सार्वजनिक (फोटो)

छवि र शिल्पाको बिहेको गोप्य फोटो सार्वजनिक (फोटो)

काठमाडौं : निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलेको विवाहको तस्बिर सार्वजनिक भएको छ। सभस्त इन्टरटेमेन्ट ड..

युरोपमा नायिका श्वेता र गरिमाको भेट, इन्स्टाग्राममा तस्बिर सार्वजनिक

युरोपमा नायिका श्वेता र गरिमाको भेट, इन्स्टाग्राममा तस्बिर सार्वजनिक

काठमाडौं : युरोपमा नायिका श्वेता खड्का र नायिका गरिमा पन्तको आकस्मिक भेट भएको छ। गरिमाले भेट् भएको खुशी स..

‘बादशाह जुट’मा सुशिलको भिन्न अवतार

‘बादशाह जुट’मा सुशिलको भिन्न अवतार

एजेन्सी : चलचित्र ‘बादशाह जुट’को निर्माणपक्षले यसको प्रदर्शन मिति तय गरेको छ। अब, यो चलचित्र कात्तिकको..