सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै नितिभाकाे बिकिनी अवतार



काठमाडाैं : सलमान खानको विवादित भारतीय रियालिटी शो ‘बिग बोस’को १० औं श्रृङ्खलाबाट बाहिरिएपछि नितिभा कौल सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। नितिभाको बढी सक्रियता फोटो शेयरिङ साइट ‘इन्स्टाग्राम’मा बढी देखिन्छ।

उनी आफूले खिचेका हरेकजसो तस्वीरहरु इन्स्टामा अपलोड गरिहाल्छिन्। हालका दिनमा लामो अवधिको छुट्टीमा रमाइरहेकी नितिभाले इन्स्टामा शेयर गरेका केही तस्वीरले सामाजिक सञ्जालको दुनियामा निकै चर्चा पनि बटुलिरहेका छन्।

आफ्नो बोल्ड अवतारका कारण चर्चामा रहने नितिभाले विकिनीमा फोटोशूट गराएकी छन्। नितिभाको त्याे बिकिनी फोटो सामाजिक सञ्जालमा निकै भाइरह भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्