भारतले गर्‍यो चन्द्रयानको सफल प्रक्षेपण (भिडियो)



नयाँ दिल्ली : भारतले ‘मुन मिसन’अर्न्तगत चन्द्रयान–२ को सफल प्रक्षेपण गरेको छ। अन्तरीक्ष अनुसन्धान संस्था (आईएसआरओ) ले आन्द्रा प्रदेशस्थित श्रीहरिकोटाबाट सोमबार दोस्रो मुन मसनअर्न्तगत चन्द्रयान–२ प्रक्षेपण गरेको बीबीसीले जनाएको छ।

सतिश धवन अन्तरीक्ष केन्द्रका वैज्ञानिकले यसलाई सफल प्रक्षेपण गरेका हुन्। यसअघि जुलाई १४–१५ को राति चन्द्रयान–२ प्रक्षेपण हुनुभन्दा ५६ मिनेट पहिला रोकिएको थियो। 

बीबीसीबाट साभार भिडियो :

 

प्रतिक्रिया दिनुहोस्