छवि र शिल्पाको बिहेको गोप्य फोटो सार्वजनिक (फोटो)



काठमाडौं : निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलेको विवाहको तस्बिर सार्वजनिक भएको छ। सभस्त इन्टरटेमेन्ट डटकमले पारपाचुकेको प्रक्रियामा रहेका छवि र शिल्पाको विवाहको तस्बिरहरू सार्वजनिक गरेको हो।

छवि र शिल्पाले वि.स.२०७३ असार २९ गते विवाह गरेका थिए । तर अहिलेसम्म विवाहको फोटो सार्वजनिक भएको थिएन।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्