सुनको भाउ फेरी बढ्यो 



काठमाडौँ : सुनको भाउ आज फेरी बढेको छ । आइतबार देखी मङ्गलवार सम्म स्थिर रहेको सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो । आइतबार देखी  मङ्गलवार सम्म ७१ हजार रुपैयाँमा कारोबार भएको सुन आज भाउ बढेर ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजावी सुन ७१ कारोबार हुँदा चाँदी तोलामा रु ८३० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्