बलिउड अभिनेता टाइगर श्राफकी बहिनीकाे हट अवतार (फाेटाे फिचर)



एजेन्सी : बलिउड अभिनेता टाइगर श्राफकी बहिनी हुन्, कृष्णा श्राफ। उनी अभिनयको दुनियामा प्रवेश नगर्ने बताउँछिन्। तर सामाजिक सञ्जालमा यी सुन्दरीको हजारौं फ्यान छन्। कृष्णाले सामाजिक सञ्जालमा हाफ्ना हट तस्विररु शेयर गरिरहन्छिन्। उनी आफूलाई निकै मेन्टेन गर्ने गर्छिन्। उनले सामाजिक सञ्जालमा शेयर गरेका तस्विरहरु निकै भाइरल हुने गरेका छन्।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्