भारतीय गायिका तथा मोडल सोफी चौधरीको सेक्सी पोज (फाेटाे फिचर)



एजेन्सी : भारतीय गायिका तथा मोडल सोफी चौधरी सामाजिक सञ्जालमा खुबै एक्टिभ रहने गर्छिन्। उनले सामाजिक सञ्जालमा अपडेट गरेका कारण फ्यानको मनमा धूम मच्चाइरहेकी छिन्। हालै सोफीले आफ्ना केही हट तस्वीर शेयर गरिन्। जसकारण धेरै फ्यानको नजर ती तस्वीरबाट हटेन। सोफी बोल्ड एण्ड ब्युटिफूल छिन्।

हेरौँ उनका तस्वीर :- 

प्रतिक्रिया दिनुहोस्