आज २४० कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु
काठमाडौं : आज २४० कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ५८ रहेको छ । पछिल्लो २४ घण्टामा ४७७ जना निको भएका छन् । हालसम्म संक्रमण