‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड नेपाललाई
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ जितेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधवार क्षेत्रीय विजेताहरूको सूची सार्वजनिक गरेको हो। २१ राष्ट्रहरूलाई सम्मानित गरिने ६ अवार्डमध्ये नेपाल एशिया क्षेत्रअन्तर्गत ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ जित्न सफल भएको हो।अफ्रिकातर्फ यो अवार्ड नामिबिया, अमेरिकातर्फ बर्मुडा, युरोपतर्फ नेदरल्यान्ड्स र पूर्वी एशियातर्फ