विचित्र विश्व
विश्वकै महँगो घोडा जसकाे मूल्य डेढ अर्ब

विश्वकै महँगो घोडा जसकाे मूल्य डेढ अर्ब

एजेन्सी : आज हामी तपाईंलाई विश्वकै सबैभन्दा महँगो जनावरको बारेमा बताउँदै छौँ, जसको मूल्यको अनुमान सायद तपाईं गर्न सक्नुहुन्न। यो बहुमूल्य घोडाको मूल्यमा तपाईं आलिशान बंगला, कार मात्र होइन, जीवनभरलाई पुग्ने अन्य कैयन् महँगा चिज किन्न सक...

दुनियाकै महंगो आलु चिप्स, एक टुक्राको मूल्य हजार रुपैयाँ

दुनियाकै महंगो आलु चिप्स, एक टुक्राको मूल्य हजार रुपैयाँ

एजेन्सी : अहिलेको समयमा आलु चिप्स लगभग सबैको मनपर्ने खानेकुरा हुन सक्छ। फास्टफुडमा सायद सबैभन्दा धेरै खपत हुने चिज नै आलु चिप्स हो। आम रुपमा आलु चिप्सका प्याकेटको मूख्या ४० पचास रुपैयाँ पर्ला। तर दुनियाकै सबैभन्दा महंगो आलु चिप्सको मूल...

बरफको बाकसभित्र दुई घण्टा बसेर विश्व कीर्तिमान

बरफको बाकसभित्र दुई घण्टा बसेर विश्व कीर्तिमान

एजेन्सी : अष्ट्रियाका एकजना व्यक्ति भने २ घण्टासम्म बरफ राखिएको बाकसमा बसेर विश्व कीर्तिमान कायम गरेका छन्। जोसेफ कोएलबर्गले शनिवार यो कीर्तिमान बनाएका हुन्। बरफले भरिएको एउटा ठूलो पारदर्शी बाकसभित्र दुई घण्टा ८ मिनेट ४७ सेकेण्ड बिताएर...

मरेपछि गाडिएका एक मानिसलाई झिकेर लुगा खोलेर फेरि गाडियो

मरेपछि गाडिएका एक मानिसलाई झिकेर लुगा खोलेर फेरि गाडियो

एजेन्सी : केन्याको पश्चिमी भागमा अधिकारीहरूले एकजना स्थानीयको शरीर उत्खनन गरेर उनले लगाएको लुगा खोलेर फेरि गाडेका छन्। मार्टिन शिकुकु अलुकोयेको यसै महिना पानीमा डुबेर मृत्यु भएको थियो र उनले मर्नेबेलामा काकामेगा काउन्टी युथ स...

श्याम्पूको बोतलमा सुँगुरको वीर्य राखेर विदेश पठाएकोमा दुई अस्ट्रेलियालीलाई कारावास सजाय

श्याम्पूको बोतलमा सुँगुरको वीर्य राखेर विदेश पठाएकोमा दुई अस्ट्रेलियालीलाई कारावास सजाय

एजेन्सी : अस्ट्रेलियाको पर्थमा दुई सुँगुर गोठालालाई श्याम्पूको बोतलमा डेनिस सुँगुरको वीर्य राखेर विदेश पठाएको आरोपमा कारावास सजाय दिइएको छ। टोर्बेन सोएरेनसेनलाई तीन वर्षको कारावास सजाय दिइएको छ भने हेन्निङ लाउएलाई दुई वर्षको सजाय...

भोको सर्पले आफ्नै पुच्छर खायो (भिडियो)

भोको सर्पले आफ्नै पुच्छर खायो (भिडियो)

एजेन्सी : एउटा सर्पले अर्कोलाई खाएको त देखेसुनेकै हो। तर अमेरिकाको पेन्सिल्भानियामा एउटा भोको सर्पले आफ्नै पुच्छर निलेको छ। घटनाको भिडियो पनि बनेको छ र त्यसमा सर्पले पुच्छर निल्न खोजेको देखिन्छ।  फरगटन फ्रेन्ड रेप्टाइ...

चीनका सडकमा दौडियो अस्ट्रिच (भिडियो)

चीनका सडकमा दौडियो अस्ट्रिच (भिडियो)

एजेन्सी : चीनको एक शहरमा अनियन्त्रित अस्ट्रिच सडकमा दौडिँदा पैदलयात्री र चालकहरू तनावमा परेका छन्। चीनको युन्नान प्रान्तको एक शहरमा १२ दिनअघि अस्ट्रिच सडकहुँदो दौडिएको थियो।  आफ्नो मालिकको घरमा पाहुनाहरूले तर्साएपछि भ...

बाढीमा डुब्नबाट जोगिन मुसाले च्याप्प समात्यो टेबलको खुट्टा (भिडियो)

बाढीमा डुब्नबाट जोगिन मुसाले च्याप्प समात्यो टेबलको खुट्टा (भिडियो)

एजेन्सी : चीनमा गत साता आएको आँधीले ल्याएको बाढीमा नडुब्नका लागि एउटा मुसो टेबलको खुट्टामा झुण्डिएको छ। पानी निकै माथि आएपछि मुसाले चारैवटा खुट्टाले टेबलको खुट्टामा च्याप्प समातेको थियो। भिडियोमा देखिन्छ– बाढीको पानी...

बाँदरले महिलाको शल खोस्यो अनि त्यही शल ओढेर नक्कल उतार्‍यो (भिडियो)

बाँदरले महिलाको शल खोस्यो अनि त्यही शल ओढेर नक्कल उतार्‍यो (भिडियो)

एजेन्सी : भारतको दार्जीलिङमा एक बाँदरले स्टेसनरी पसलमा बसिरहेकी महिलाको शल खोसेर आफैं त्यो शल टाउको र काँधमा राखेको छ। घटनाको भिडियोमा बाँदर एक महिलासँगै पसलभित्र बसेको देखिन्छ।  उसले शल तान्छ अनि महिलाले शल समातिरहन...

यहाँ अनौठो कारणले गर्दा भेला हुन्छन् ७० हजार सर्प

यहाँ अनौठो कारणले गर्दा भेला हुन्छन् ७० हजार सर्प

एजेन्सी : क्यानडाको मानिटोबामा प्रत्येक वर्ष लगभग ७० हजार सर्पहरू भेला हुने गरेका छन्। सर्पहरू यसरी भेला हुनुमा अनौठो कारण छ। खासमा भाले र पोथी सर्प प्रजननका लागि भेला हुने गरेका हुन्।  सर्प मेलामा गार्टर साँप बढी देख...

images
images
images