विचित्र विश्व
अस्पतालका ३६ नर्स एकै वर्ष भए गर्भवती !

अस्पतालका ३६ नर्स एकै वर्ष भए गर्भवती !

एजेन्सी : अमेरिकाको मिसूरी राज्यमा रहेको चिल्ड्रेन मर्सी क्यान्सास सिटी अस्पतालमा ३६ जना नर्सहरू एकै वर्ष गर्भवती भएका छन्। एकैजसो समयमा गर्भवती भएका नर्सहरूमध्ये २० जनाले बच्चा जन्माइसकेका छन्। अन्य नर्सले पनि सन् २०१९ को अन्त्यस...

हेलिकप्टरमा बाँधिएको डोरी चुँडिएपछि दुई सैनिकको मृत्यु (भिडियो)

हेलिकप्टरमा बाँधिएको डोरी चुँडिएपछि दुई सैनिकको मृत्यु (भिडियो)

एजेन्सी : कोलम्बियाको वायुसेनाका दुई सदस्यले देशको झण्डा बेरेर हवाई स्टन्ट देखाउँदै गर्दा हेलिकप्टरमा झुण्ड्याइएको डोरी चुँडिएर ज्यान गुमाउनुपरेको छ। ती दुई सैनिक हेलिकप्टरको डोरीमा झुण्डिएर मध्य आकाशमा स्टन्ट गरिरहेका थिए । परम्परागत...

वातावरण जोगाउन ब्राजिलका राष्ट्रपतिको अनौठो सुझाव : दिन बिराएर मल त्याग्नू

वातावरण जोगाउन ब्राजिलका राष्ट्रपतिको अनौठो सुझाव : दिन बिराएर मल त्याग्नू

एजेन्सी : ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले वातावरण जोगाउनका लागि दिन बिराएर मल त्याग्न सुझाव दिएका छन्। सत्तामा आएदेखि अमेजनको घना जंगल नाश गरेकोमा आलोचना भएपछि बोल्सोनारोले यस्तो सुझाव दिएका हुन्।  दक्षिणपन्थी नेता बोल्सो...

छोराले पिताको शवलाई आफ्नो बिहेमा लग्यो, लाशकै अगाडि अग्निपरिक्रमा

छोराले पिताको शवलाई आफ्नो बिहेमा लग्यो, लाशकै अगाडि अग्निपरिक्रमा

एजेन्सी : भारतको तमिलनाडुस्थित विल्लुपुरममा एक छोराको बिहे हुनै लागेको बेलामा पिताको निधन भएको छ। बुवाको अन्तिम इच्छा पूरा गर्नका लागि उनको शव अगाडि राखेर छोराले सातपटक अग्निपरिक्रमा गरेका छन्।  खबर अनुसार, बिहेको ठीक एक दिनअघि...

मुम्बईको एक होटलले दुईवटा अण्डाका लागि १७ सय भारु तिराएपछि...

मुम्बईको एक होटलले दुईवटा अण्डाका लागि १७ सय भारु तिराएपछि...

एजेन्सी : भारतको मुम्बईमा रहेको फोर सीजन्स होटलले जम्मा दुईवटा अण्डाका लागि १७ सय भारु तिराएपछि हंगामा मच्चिएको छ।  बलिउड कलाकार राहुल बोसले चण्डीगढस्थित जेडब्ल्यू मेरियट होटलमा दुईवटा केराका लागि ४४२ भारु तिर्नुपरेको भनी गुनास...

एक व्यक्तिले नानो कारलाई बनाए हेलिकप्टर

एक व्यक्तिले नानो कारलाई बनाए हेलिकप्टर

एजेन्सी : भारतको बिहार राज्यमा रहेको छपरामा बस्ने २४ वर्षीय मिथिलेश प्रसादले आफ्नो नानो कारलाई हेलिकप्टरको डिजाइन दिएका छन्। हेलिकप्टर जस्तो देखिने कार अहिले आकर्षणको केन्द्र बनेको छ।  मिथिलेश पेशाले पाइप फिटर हुन् र उनले टाटा...

उडानका क्रममा विमानभित्र मदिरामा मस्त भएर एयर होस्टेस सुतेपछि... (भिडियो)

उडानका क्रममा विमानभित्र मदिरामा मस्त भएर एयर होस्टेस सुतेपछि... (भिडियो)

एजेन्सी : एक विमानकी एयर होस्टेस रक्सीले चुर भएर सीटमा सुतेको अनि यताउता ढुलमुल गरेको दृश्य यात्रुले खिचेपछि उनको जागिर गएको छ। अमेरिकाको विस्कोन्सिन राज्यको वाउकेशामा बस्ने जुलिएन मार्च युनाइटेड एक्सप्रेसको उडानमा शिकागोबाट इन्डि...

भीरबाट लडेको गाईलाई हेलिकप्टरबाट गरियो उद्धार (भिडियो सहित)

भीरबाट लडेको गाईलाई हेलिकप्टरबाट गरियो उद्धार (भिडियो सहित)

एजेन्सी : इटलीको काम्पानिया क्षेत्रमा रहेको भोल्टुरारा इर्पिना शहरमा रहेको पहाडमा भीरबाट लडेर अप्ठ्यारो ठाउामा अड्किएको एक गाईलाई उद्धारकर्ताहरूले उद्धार गरेका छन्। निकै मिहिन योजना बनाएर चलाइएको कारवाहीमा इटलीका आपतकालीन उद्धारकह...

मोरक्कोमा छोटा लुगा लगाएका बेल्जियन महिलालाई टाउको काट्ने धम्की

मोरक्कोमा छोटा लुगा लगाएका बेल्जियन महिलालाई टाउको काट्ने धम्की

एजेन्सी : मोरक्कोमा स्वयंसेवी काम गर्न गएका बेल्जियमका तीन किशोरीहरूलाई छोटा लुगा लगाएका कारण एक स्थानीय शिक्षकले टाउको काटिदिने धम्की दिएपछि उनीहरू घर फर्किने भएका छन्। किशोरीहरूले आदार गाउँमा सडक बनाउनका लागि स्वयंसेवा गरिरहेका...

मोबाइल चोरीको आरोपमा युवकलाई उल्टो झुण्ड्याएर कुटपिट गरियो (भिडियो)

मोबाइल चोरीको आरोपमा युवकलाई उल्टो झुण्ड्याएर कुटपिट गरियो (भिडियो)

एजेन्सी : भारतको हरिद्वारमा एक व्यक्तिलाई मोबाइल फोन चोरी गरेको आरोप लगाउँदै क्रुद्ध भीडले उल्टो गरी झुण्ड्याएर बेस्सरी कुटपिट गरेको छ। विचलित बनाउने भिडियोमा मानिसहरूले उक्त युवकलाई रुखमा डोरी बाँधेर उल्टो झुण्ड्याउँदै टाउकोमा हि...

images
images
images