फिचर
सफाइको नशा : रसायनशास्त्रका स्नातकोत्तर धीरेन्द्र फोहोर टिप्दै राजधानीसम्म

सफाइको नशा : रसायनशास्त्रका स्नातकोत्तर धीरेन्द्र फोहोर टिप्दै राजधानीसम्म

काठमाडौं : मानिस मदिरा वा गाँजा वा विभिन्न खालका लागुऔषधको नशामा डुब्छन्, यसरी नशामा डुब्नु साह्रै खराब मानिन्छ। तर कुनै कुनै नशा यस्ता हुन्छन्, जसमा डुब्नु घरपरिवारका लागि मात्र नभएर समाजकै लागि उपयोगीसमेत हुन्छ। यस्तै गाउँघर, सडक, सहर र न...

वसन्त ऋतुमा लालीगुराँसको रौनकः तस्वीर खिच्न जंगलतिर लर्काे

वसन्त ऋतुमा लालीगुराँसको रौनकः तस्वीर खिच्न जंगलतिर लर्काे

म्याग्दीः यसै त वसन्त ऋतु, त्यसमाथि पनि वनैभरी ढकमक्क फूलेका लालीगुँरास । लालीगुराँसकै छेडोबाट देखिने सेताम्यै हिमाल र मनमोहक प्राकृतिक छटा । म्याग्दीका लेकाली भूगोलमा अहिले बेग्लै रौनक थपिएको छ। जसले यतिबेला जंगलतिर युवायुवतीहरुको लर्को &n...

होलीमा रंगियो काठमाडौं (फोटोफिचर)

होलीमा रंगियो काठमाडौं (फोटोफिचर)

काठमाडौं : बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ होली मनाइएको छ । आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुमा निकै हर्...

मर्न भनेर कैयौंपल्ट मेटासिडका बोतलको बिर्को खोलें : निर्मला 

मर्न भनेर कैयौंपल्ट मेटासिडका बोतलको बिर्को खोलें : निर्मला 

काठमाडौं : एचआईभी संक्रमण भएसँगै अधिकांशले जीवन सकियो भन्छन् । सपना सकियो भन्छन्। जीवनको आस मार्छन्।  तर १४ वर्षको उमेरमै बिहे गर्न बाध्य भएर एक वर्षपछि नै पतिबाटै एचआईभी संक्रमण भएकी एक युवतीले किशोर वयमै कडा संघर्ष गरिन्। उनको स...

पूर्वराजा जानकी मन्दिर पुग्दा जे देखियो (फोटो फिचर)

पूर्वराजा जानकी मन्दिर पुग्दा जे देखियो (फोटो फिचर)

जनकपुर : तराई मधेसको यात्रामा रहेका पूर्व राजा ज्ञानेन्द्र साह जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम पुगेका छन् । पूर्व राजा जानकी मन्दिर पुग्दा उनलाई हेर्न ठूलो सङ्ख्यामा सर्वसाधारण पुगेका थिए । त्यआँ उपस्थित सर्वसाधारणले राजा आऊ देश बचाउको...

अन्तरप्रदेश मुख्यमन्त्री कप : दर्शक नआउँदा उद्घाटन समारोहमा नेता मात्रै !

अन्तरप्रदेश मुख्यमन्त्री कप : दर्शक नआउँदा उद्घाटन समारोहमा नेता मात्रै !

कैलाली : धनगढीमा जारी अन्तर प्रदेश मुख्यमन्त्री कपको शुक्रबार औपचारिक उद्घाटन गरिएको छ । सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयको आयोजनामा  फागुन २९ देखि चैत ३ गतेसम्म सञ्चालन हुने सो  प्रतियोगिताको संघीय संसदका सभामुख कृष्णबहादुर मह...

शिक्षाको तिर्सना मेटाउँदै आमाहरू

शिक्षाको तिर्सना मेटाउँदै आमाहरू

काठमाडौं : इन्द्रा आले ६५ वर्षकी भइन् तर उनको  पढ्ने रहर भने यो उमेरमा पनि मेटिएको छैन। अहिले उनी ललितपुरको सातदोबाटोस्थित प्रेरणा महिला माविको कक्षा ६ मा पढ्दै छिन्। शिक्षाप्रति उनको मोह थाहा पाउनासाथ इन्द्रासँग नभेटी मनले नै मान...

मुस्ताङमा भारी हिमपात, विकास आयोजना ठप्प, हिउँमा पुरिए जंगली जनावर (फोटोसहित)

मुस्ताङमा भारी हिमपात, विकास आयोजना ठप्प, हिउँमा पुरिए जंगली जनावर (फोटोसहित)

म्याग्दी : करिब दुई सातासम्म निरन्तरको हिमपातका कारण मुस्ताङमा सञ्चालित विकास आयोजनाको काम प्रभावित भएको छ। हिमपातका साथै लोपोन्मुख जंगली जनावर र चौंरीहरु पनि हिउँमा पुरिएर मरेका छन्।   मुस्ताङमा सडक, पुल, भवन, सिँचाइ, खानेपानीलगायत...

गुराँसमा हिउँ : क्या मज्जा !(फोटो फिचर) 

गुराँसमा हिउँ : क्या मज्जा !(फोटो फिचर) 

म्याग्दी : प्रकृतिको सुन्दरतामा कहिले काहीँ मौसमले पनि गज्जब गरिदिन्छ । म्याग्दीका लेकाली क्षेत्रमा यतिबेला राताम्यै भएर ढकमक्क फुलिरहेको छ लालीगुराँस । मध्यफागुनको समय । म्याग्दीको लेकाली जंगलहरू राताम्यै छन् । त्यसमाथि झन् दुई दिनसम्म...

म्याग्दीको देवीस्थानमा भारी हिमपात : पठनपाठन बन्द (फोटो फिचर)

म्याग्दीको देवीस्थानमा भारी हिमपात : पठनपाठन बन्द (फोटो फिचर)

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा भएको भारी हिमपातले स्थानीय विद्यालयको पठनपाठन प्रभावित बनेको छ । अविरल वर्षासँगै परेको हिमपातका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको भीम मावि देवीस्थानका शिक्षक यामनाथ पौडेलले जा...

images
images
images