गुप्तचर विभागलाई शक्तिशाली बनाउन प्रधानमन्त्रीले दिए यस्तो निर्देशन
काठमाडौं : नेपालको गुप्तचर विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएपछि यसलाई थप सशक्त बनाउन ‘फोन, गोप्य विद्युतीय विवरण तथा व्यक्तिगत निगरानी’ गर्नसक्ने कानुनी व्यवस्थाबारे सरकारको चासो बढेको कुरा सार्वजनिक हुन गएको