राजनीति
राजनीतिक दललाई राज्यले अनुदान दिनुपर्ने कानुन निर्माण हुँदै

राजनीतिक दललाई राज्यले अनुदान दिनुपर्ने कानुन निर्माण हुँदै

काठमाडौं : निर्वाचन आयोगले राजनीतिक दललाई राज्यका तर्फबाट एकमुष्ट अनुदान दिनुपर्ने काुनन निर्माणका लागि अग्रसरता देखाएको छ ।  अनौपचारिक छलफल थालिसकेको आयोगले यो विषयलाई आफ्नो रणनीतिक योजनाको मस्यौदामा समेत समेटेको छ ।  चुनाव...

नेपाल–भारत संयुक्त आयोगको बैठक : इपिजी प्रतिवेदनसहित उच्चस्तरीय सहमति कार्यान्वयन नेपालको प्राथमिकतामा

नेपाल–भारत संयुक्त आयोगको बैठक : इपिजी प्रतिवेदनसहित उच्चस्तरीय सहमति कार्यान्वयन नेपालको प्राथमिकतामा

काठमाडौं : नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौँ बैठकमा नेपालले पछिल्लो उच्चस्तरीय भ्रमणमा भएका सहमति कार्यान्वयनमा जोड दिनेछ । नेपालले इपिजीको प्रतिवेदन बुुझ्न भारत सरकारलाई आग्रह गर्ने, बाँधबारे प्राविधिक टोलीको प्र...

नेकपामा नयाँ समीकरण

नेकपामा नयाँ समीकरण

काठमाडौं : सत्तारूढ नेकपाभित्र पार्टीमा नयाँ धुव्रीकरण देखा परेको छ। पार्टीमा मुख्य तीन धार (केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल) भए पनि एजेन्डागत निर्णयमा दुई धार देखिँदै आएको छ। नेताहरूले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै बेला...

नेपालले अब द्रुत गतिमा आर्थिक विकास गर्छ : प्रधानमन्त्री ओली

नेपालले अब द्रुत गतिमा आर्थिक विकास गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुत गतिमा आर्थिक विकास गर्ने बताएका छन्। एसिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरूको ५६ औं सम्मेलनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बता...

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘जम्मू–कश्मीर विवादलाई नजिकबाट नियालिरहेका छौं’  

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘जम्मू–कश्मीर विवादलाई नजिकबाट नियालिरहेका छौं’  

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मू–कश्मीर विवादबारे नेपालले नजिकबाट नियालिरहेको   बताएका छन् । नेपालले यसभन्दा अगाडि जम्मू–कश्मीर विवादबारे केही बेलेको थिएन ।  सोमबार आयोजित पत्रकार सम्मेलनमा पररा...

जनकपुर पुगेर प्रचण्डले भने, ‘पाँच वर्षसम्म सरकारलाई कसैले हल्लाउन सक्दैन’

जनकपुर पुगेर प्रचण्डले भने, ‘पाँच वर्षसम्म सरकारलाई कसैले हल्लाउन सक्दैन’

जनकपुरधाम : संघीय सरकारका सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा नेतृत्वको वर्तमान सरकारले विकासको कामलाई प्राथमिकता दिएकोले ५ वर्षसम्म टिक्ने दाबी गरेका छन् ।  धनुष...

सरकारमा बस्ने कि बाहिरिने दुविधामा उपेन्द्र यादव

सरकारमा बस्ने कि बाहिरिने दुविधामा उपेन्द्र यादव

काठमाडौं : समाजवादी पार्टीभित्र सरकार छाड्ने मुद्दाका कारण नेतृत्वले दबाब महसुस गर्न थालेको छ । सरकारमा उपप्रधानमन्त्रीसहित पार्टीको नेतृत्व गरिरहेका अध्यक्ष उपेन्द्र यादवले समेत पत्रकारहरूसँग सरकारको मूल नेतृत्वले आफूहरूको सर्त पूरा नगरे ब...

भारतीय विदेशमन्त्री डा. जयशंकर नेपाल आउँदै, दुई पक्षीय सम्बन्धको समीक्षा हुने

भारतीय विदेशमन्त्री डा. जयशंकर नेपाल आउँदै, दुई पक्षीय सम्बन्धको समीक्षा हुने

काठमाडौं : नेपाल भारतको संयुक्त कमिसनको पाँचौं बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्डम जयशंकर नेपाल आउने भएका छन् ।  यही भदौ ४ र ५ गते (अगस्ट २१ र २२) मा हुने बैठकमा सहभागी हुन विदेशमन्त्री डा. जयशंकर बुधबार काठमाडौं...

भुसालको चेतावनीपछि प्रमुखबाट नाम काटियो

भुसालको चेतावनीपछि प्रमुखबाट नाम काटियो

काठमाडौं : पार्टी स्कुल विभाग प्रमुख दाबी गर्दै आएका डा। बेदुराम भुसालले सुरक्षा विभाग प्रमुख बन्न अस्वीकार गरेका छन् । त्यही विभागको नेतृत्वसमेत गरेको अनुभवका आधारमा आफ्नो रुचि स्कुलमा रहेको जानकारी गराए पनि फरक विभागमा प्रस्ताव गरिएक...

संरचना गठनमा जुट्यो कांग्रेस

संरचना गठनमा जुट्यो कांग्रेस

काठमाडौं : नेपाली कांग्रेस पार्टीको अन्तरिम संरचना गठनमा जुटेको छ। संघीयतामा गएको चार वर्ष पुरानै संरचनाबाट सञ्चालित कांग्रेस आगामी महाधिवेशनका लागि स्थानीय तहमा संगठन पुनर्संरचना गर्न सक्रिय भएको हो। कांग्रेसको अघिल्लो आइतबार बसेको...

images
images
images