राजनीति
नेकपामा वरीयता : खनाल बढुवा, नेपाल घटुवा

नेकपामा वरीयता : खनाल बढुवा, नेपाल घटुवा

काठमाडौं : नेकपाले वरिष्ठ नेता माधव नेपालको वरीयताक्रम घटुवा गरी झलनाथ खनालाई तेस्रो वरीयतामा ल्याएको छ । यसअघि खनालले नेपालभन्दा आफू वरिष्ठ भएको भन्दै वरीयताक्रम सच्चाउन माग गरिरहेका थिए ।  तत्कालीन एमाले र माओवादीको एकताका क्रममा...

सांसद यादवद्वारा राजीनामा फिर्ता

सांसद यादवद्वारा राजीनामा फिर्ता

काठमाडौं : सप्तरी–१ का प्रत्यक्ष निर्वाचित सांसद सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएका छन्। उनले आइतबार राजीनामा फिर्ता लिएको समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरबरियाले जानकारी दिए। सांसद यादवले स्वास्थ्य कारण देखाउँद...

सहकुलपतिको अधिकार ऐनमै किटान गर्न सांसदहरुको माग

सहकुलपतिको अधिकार ऐनमै किटान गर्न सांसदहरुको माग

काठमाडौं : सांसदहरुले विश्वविद्यालयका सहकुलपतिको अधिकार ऐनमै किटान गर्नुपर्ने बताएका छन्। शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि दफाबार छलफलका क्रममा राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा सांसदहरुले कुलपतिको अ...

रवि लामिछानेलाई कार्यालयबाटै पक्राउ गरिएको प्रति नुवाकोट कांग्रेसको  आपत्ति

रवि लामिछानेलाई कार्यालयबाटै पक्राउ गरिएको प्रति नुवाकोट कांग्रेसको  आपत्ति

नुवाकोट: नेपाली काँग्रेस नुवाकोटले पत्रकार सालिकराम पुडासैनीको मृत्यु असाधारण मानसिक यातना, दबाब र अन्यायको परिणामस्वरूप भएको जनाइएको छ । पुडासैनीको मृत्युले अनेक आशंका र भ्रम उत्पन्न गरेको विज्ञप्ति मार्फत जनाएइको छ । जिल्ला सभापति जगदी...

प्रतिनिधिसभामा तीन प्रतिवेदन पेश

प्रतिनिधिसभामा तीन प्रतिवेदन पेश

काठमाडौं : प्रतिनिधिसभाको आइतबारको बैठकमा तीन वटा प्रतिवेदन पेश भएको छ। बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘वन विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६’ पेश गरेकी हुन्। यसैगरी राज्य...

नागरिकता नदिनु संविधान उल्लङ्घन : सांसद यादव

नागरिकता नदिनु संविधान उल्लङ्घन : सांसद यादव

काठमाडौँ : समाजवादी पार्टीका सांसद प्रदीप यादवले जन्मको आधारमा नागरिकता लिएका (जन्मसिद्ध) नागरिकका सन्तानले बाबु र आमा दुवैको नागरिकता ल्याए वंशजको नागरिकता दिन माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले जन्मसिद्...

नेकपा नेतालाई पार्सल आउन छाड्यो

नेकपा नेतालाई पार्सल आउन छाड्यो

काठमाडौं : विश्व डिजिटलमय बनेसगैँ हस्तलिखित चिठिपत्रको आदन प्रदान बन्द हुँदै गएको छ। सर्वसाधरण समेत सहजै इन्टरनेटको पहुँचमा हुन थालेपछि राजनीतिक दलका नेता झन् के कम। धुम्बाराहीस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय कार्यालय...

पाँच विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनि प्रस्ताव प्रस्तुत

पाँच विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनि प्रस्ताव प्रस्तुत

काठमाडौं :  प्रतिनिधिसभाको बैठकमा आज पाँच विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनि प्रस्ताव प्रस्तुत भएको छ ।  ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’, ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०...

रवि लामिछानेलाई पक्राउ गर्दा हुलहुज्जत भयो : सांसद गहतराज

रवि लामिछानेलाई पक्राउ गर्दा हुलहुज्जत भयो : सांसद गहतराज

काठमाडौं : सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको बिषयले संसदमा प्रवेश पाएको छ । पुडासैनीको आत्महत्यापछि छानविनका लागि टिभी प्रस्तोता रवि लामिछानेलाई पक्राउ गर्दा ’हुलहुज्जत’ गरिएको भन्दै सांसद महेशराज गहतराजले संसद्...

कांग्रेस नेता रिजालको प्रधानमन्त्रीलाई प्रश्न  : जनतासँग गरेको कार्यसम्पादन करार खै ?

कांग्रेस नेता रिजालको प्रधानमन्त्रीलाई प्रश्न : जनतासँग गरेको कार्यसम्पादन करार खै ?

काठमाडौं: नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले सरकार फेल भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै आगामी निर्वाचनपछि कांग्रेसको सरकार बन्ने दावि गरे । उनले  भने,’यसपल्ट सम्म त यहि सरकार हो भन्द...

images
images
images