प्रदेश १
उदयपुरमा टिपरले मोटरसाइकलाई ठक्कर दियो, दुई जनाको घटनास्थलमै ज्यान गयो

उदयपुरमा टिपरले मोटरसाइकलाई ठक्कर दियो, दुई जनाको घटनास्थलमै ज्यान गयो

उदयपुर : उदयपुर टिपरको ठक्‍करबाट बुधबार दुई जनाको घटनास्थलमा ज्यान गएको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका ७ लाटीखोला भुल्केमा बिहान ११ बजे स४प ३६१ नम्बरको मोटरसाइकललाई बा२प ७०९ नम्बरको टिपरले ठक्कर दिएको थियो।  मदनभण्डारी लोकमार्...

७८ हजारका लागि युवतीको घाँटी रेटी हत्या

७८ हजारका लागि युवतीको घाँटी रेटी हत्या

पाँचथर : जिल्लाको हिलिहाङ गाउँपालिका–६ को सिटे जंगलमा मंगलबार हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको पत्ता लागेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित...

जिल्ला प्रशासन कार्यलयकै गाेप्य कागजपत्र असुरक्षित

जिल्ला प्रशासन कार्यलयकै गाेप्य कागजपत्र असुरक्षित

सुनसरीः समग्र जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी बोकेको जिल्ला प्रशासन कार्यालय सुनसरीका कागजपत्र भने असुरक्षित छन्। नागरिकता फाँटका कर्मचारीको लापरबाहीका कारण आवश्यक परेको समयमा कागजपत्र भेटिँदैनन्। सरकारले जिल्ला प्रशासन कार्यालयको...

संखुवासभामा भीषण बाढीसँगै पहिरो, विभिन्न आयोजनामा करोडाैं क्षति

संखुवासभामा भीषण बाढीसँगै पहिरो, विभिन्न आयोजनामा करोडाैं क्षति

संखुवासभा : सोमबार साँझदेखिको झरीका कारण अरुण नदीमा बाढी आएपछि संखुवासभाका विभिन्न आयोजनामा क्षति पुगेका छन्। क्षतिका कारण करोडौंको क्षति भएको जनाइएको छ। जिल्लाका उत्तरी भेगमा मकालु, चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकाका विभिन्न भागहर...

सडेको अवस्थामा युवकको शव फेला 

सडेको अवस्थामा युवकको शव फेला 

मोरङ : जिल्लाको पथरी शनिश्चरे नगरपालिकामा सडेको अवस्थामा एक युवकको शव फेला परेको छ। पथरी शनिश्चरे नगरपालिका–२ मा रहेको सुन्दर सामुदायिक वनको गेट नजिकै सडेको अवस्थामा सोमबार बिहान शव भेटिएको हो। शव भेटिएपछि अनुसन्धानका लागि इला...

प्रदेश–१ को बजेट ४२ अर्ब २० करोड बढी (पूर्णपाठसहित )

प्रदेश–१ को बजेट ४२ अर्ब २० करोड बढी (पूर्णपाठसहित )

विराटनगर : प्रदेश–१ ले ४२ अर्ब २० करोड, ४ लाख १२ हजारको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिलामन्त्री इन्द्र आङ्बो ‘मौसम’ले आइतबार प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७६–७७ का लागि सो बजेट पेश गरेका हुन्। बजेटमा च...

धरानमा डेंगु, सरसफाइ अभियानलाई तीव्र पार्दै रेडक्रस

धरानमा डेंगु, सरसफाइ अभियानलाई तीव्र पार्दै रेडक्रस

सुनसरी : जिल्लाको धरान उपमहानगरपालिकामा डेँगुबाट बच्न नेपाल रेडक्रस सोसाइटीले सरसफाई अभियान सञ्चालन गरेको छ। गएको एक महिनादेखि सुरु भएको डेँगुले धेरैजनालाई प्रभावित पारेपछि स्थानीय विपद व्यवस्थापन समितिको सहयोगमा सरसफाइ अभियानलाई तीव्र...

गाईपालनको ‘हब’ बन्दै मेचीनगर

गाईपालनको ‘हब’ बन्दै मेचीनगर

भद्रपुर : परिश्रम गरेर पैसा कमाउन विदेश जानुपर्दैन भन्ने उदाहरण पेश गर्न सफल भएका छन् झापा मेचीनगर–४ का युवा जमात । दुई दर्जनभन्दा बढी युवाको त्यो समूह गाईपालनबाट परिवारसँगै बसेर मासिक दुईदेखि अढाई लाख रुपैयाँ कमाउन सफल भएको छ ।...

सुन सफा गरिदिने भन्दै ठगी गर्ने २ भारतीय पक्राउ

सुन सफा गरिदिने भन्दै ठगी गर्ने २ भारतीय पक्राउ

धरान : सुनका गहना सफा गरिदिने भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन्। भारतको विहार राज्यस्थित कटिहारका १९ वर्षीय पवनकुमार मण्डल र दीपक कुमार साहलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। धरानका विभिन्न स्थानमा सुनचाँदीका गहना...

श्रीमतीलाई गर्भवती पारी अर्कैसँग बिहे गरेपछि...

श्रीमतीलाई गर्भवती पारी अर्कैसँग बिहे गरेपछि...

ताप्लेजुङ : सिदिङ्बा गाउँपालिका–४ साब्लाखुका विजय ताम्लिङ लिम्बूले श्रीमतीलाई गर्भवती बनाएर अर्को विवाह गरी बेपत्ता भएका छन्। अन्तरजातीय विवाह गरेका उनले अर्को विवाह गरी बेपत्ता भएपछि उनकी गर्भवती श्रीमती प्रमिला सिवाको विचल्ली भ...

images
images