प्रदेश १
देशलाई विकास निर्माण र समृद्ध बनाउन केही कुराले छेक्दैन : नेता खनाल

देशलाई विकास निर्माण र समृद्ध बनाउन केही कुराले छेक्दैन : नेता खनाल

इलाम : पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब देशलाई समृद्ध बनाउन र विकास निर्माण गर्नमा जुट्न कुनै बाधा नभएको बताएका छन्। बुधबार जिल्लाको सूर्योदय नगरपालिकामा ‘२०७६–०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण&rsqu...

मानव बेचविखन र बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

मानव बेचविखन र बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

मोरङ : मानव बेचबिखन तथा बलात्कार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मोरङको २०७६ बैसाख १७ गतेको फैसला पश्चात उक्त मुद्दामा फरार रहेका विराटनगर महानगरपालिका–६ का ४१ वर्षीय वसन्त राजवशींलाई  जिल्ला प्रह...

जंगली च्याउ खाँदा १ महिलाको मृत्यु

जंगली च्याउ खाँदा १ महिलाको मृत्यु

पाँचथर : जंगली च्याउ खाएर पाँचथरमा १ महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गत साउन ७ गते जंगली च्याउ खाएकी पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपकी ४८ वर्षीया सुनिता चेम्जोङको उपचारका क्रममा मंगलबार बिहान मृ...

हलेसी मन्दिरमा साढे ८७ लाख भेटी

हलेसी मन्दिरमा साढे ८७ लाख भेटी

खोटाङ : धार्मिक पर्यटकीयस्थल हलेसीमा एक वर्षमा साढे ८७ लाख रुपैयाँ बढी रकम भेटी स्वरुप संकलन भएको छ। २०७५ असार १ गतेदेखि २०७६ असार मसान्तसम्ममा ८७ लाख ६६ हजार २ सय ७४ रुपैयाँ भेटी संकलन भएको हो। हलेसी सूचना केन्द्रले सोमबार सार्वजनि...

करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

काठमाडौं : झापामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका–२ सेल्फी डाँडाका १९ वर्षीय सोम किस्कु रहेको प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए। स्थानीयवासी टेकनारायण संग्रौलाको प्लटिङ गरेको...

अशक्त किशोरीमाथि सामूहिक बलात्कार गर्ने २ जना पक्राउ, एक फरार  

अशक्त किशोरीमाथि सामूहिक बलात्कार गर्ने २ जना पक्राउ, एक फरार  

विराटनगर : मोरङको रंगेली नगरपालिका–९ सखुवाथानकी १६ वर्षकी अशक्त किशोरीमाथि सामूहिक बलात्कार गर्ने २ जना पक्राउ परेका छन्। प्रहरीले रङ्गेली ९ संखुवाथानका २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारीलाई पक्राउ गरेको हो। घटनामा...

किरण लामा पूर्पक्षकालागि कारागार चलान

किरण लामा पूर्पक्षकालागि कारागार चलान

विराटनगर : जिल्ला अदालत मोरङले सवारी ज्यान मुद्दामा विराटनगरका किरण लामालाई पूर्पक्षकालागि कारागार चलान गरेको छ। न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले सवारी ज्यान मुद्दामा लामालाई कारागार चलान गरेको हो। गत असार १४ गते शनिबार सवार...

सुनसरीमा १० वर्षीया बालिका बलात्कृत

सुनसरीमा १० वर्षीया बालिका बलात्कृत

सुनसरी : १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सुनसरीबाट १ जनालाई पक्राउ गरेको छ। जिल्लाको रामधुनी नगरपालिका–५ स्थित झुम्का बजारकी ती बालिकालाई जबरजस्ती गरेको अभियोगमा प्रहरीले स्थानीय ३५ वर्षीय भीम गुरुङलाई पक्रा...

तिम्बुङ पोखरी अतिक्रमण भएको भन्दै विरोध

तिम्बुङ पोखरी अतिक्रमण भएको भन्दै विरोध

पाँचथर : पाँचथरका विभिन्न संघसंस्थाले तिम्बुङ पोखरी सांस्कृतिक तथा जैविक अतिक्रमण गरिएको भन्दै विरोध जनाएका छन्। पाँचथर र ताप्लेजुङ जिल्लाको सीमा क्षेत्रमा पर्ने उक्त पोखरीको नाम परिवर्तन गर्ने उद्देश्यका साथ मन्दिर निर्माण गरिएको भ...

भरुवा बन्दुकसहित मोरङमा दुई जना पक्राउ

भरुवा बन्दुकसहित मोरङमा दुई जना पक्राउ

मोरङ : भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। मोरङको कानेपोखरी गाउँपालिका-५ जहदा बस्ने २६ वर्षीय धन केशर राई र उर्लाबारी नगरपालिका-४ बस्ने ४४ वर्षीय शम्भु गहतराजलाई लोड अवस्थामा रहेको भरुवा बन्दुक २ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्...

images
images
images