प्रदेश १
पथरी जंगलमा भेटियो महिलाको शव

पथरी जंगलमा भेटियो महिलाको शव

विराटनगर : मोरङको पथरी शनिश्चरेको जंगल क्षेत्रमा फेरी एक महिलाको शव फेला परेको छ। पथरी शनिश्चरे नगरपालिका–१० स्थित पशुपति सामुदायिक वन क्षेत्रमा महिलाको शव फेला परेको हो। शव सडिएका कारण चिन्न सक्ने अवस्थामा नरहेको प्रहरीले जना...

भतिजी बलात्कारको आरोपमा २२ वर्षीय काका पक्राउ

भतिजी बलात्कारको आरोपमा २२ वर्षीय काका पक्राउ

सोलुखुम्बु : १४ वर्षीया भतिजीलाई बलात्कार गरेको अभियोगमा सोलुखुम्बुका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। खुम्बु पासाङल्हामु गाउँपालिका–२, लुक्लामा बस्दै आएकी बालिकालाई आफ्नै काकाले पटक–पटक बलात्कार गरी गर्भवती बनाएको था...

भाइको कुटाइबाट दाइको मृत्यु

भाइको कुटाइबाट दाइको मृत्यु

सोलुखुम्बु : सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको मृत्यु भएको छ। थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रकाश राईको शनिबार राति मृत्यु भएको हो। घरमा आमासँग...

मुखमा लुकाएर ब्राउन सुगर तस्करी, दुई दिनमा ३ जना पक्राउ

मुखमा लुकाएर ब्राउन सुगर तस्करी, दुई दिनमा ३ जना पक्राउ

झापा : झापा प्रहरीले दुई दिनको अन्तरमा लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ। छुट्टा छुट्टै स्थानबाट सात ग्राम ब्राउन सुगर सहित प्रहरीले तीनजनालाई पक्राउ गरेको हो। आइतबार झापाको मेचिनगर नगरपालिका–६ भन्सार गेट अगाडिबा...

‘आरक्षण बचाऔं आन्दोलन’द्वारा प्रदेश बन्दको आह्वान, जनजिवन प्रभावित 

‘आरक्षण बचाऔं आन्दोलन’द्वारा प्रदेश बन्दको आह्वान, जनजिवन प्रभावित 

काठमाडौं : ‘आरक्षण बचाऔं आन्दोलन’ले घोषणा गरेको प्रदेश १ को बन्दले जनजिवन प्रभावित भएको छ ।  आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम र पिछडिएको क्षेत्रका अगुवाहरुको आह्वानमा  आज (शनिबार) लोकसेवा आयोगको विज्ञापनको विरोध...

वडाध्यक्षले अर्का वडाध्यक्षलाई कुटे : कुटाइ खाने अडियोसहित प्रहरीमा

वडाध्यक्षले अर्का वडाध्यक्षलाई कुटे : कुटाइ खाने अडियोसहित प्रहरीमा

ओखलढुंगा : चम्पादेवी गाउँपालिका ८ का वडाध्यक्ष अजय लुइटेलले वडा नम्बर ७ का वडाध्यक्षमाथि कुटपिट गरेका छन् ।  दिउँसै मादक पदार्थ (मापसे) गरेर आएका लुइटेलले गाउँपालिकामा काम गरिरहेका वडाध्यक्ष सुरेश थापालाई गाउँपालिकाको कार्यालयमै कुटपिट...

प्रदेश–१ मा ५८ प्रतिशत मात्र बजेट खर्च

प्रदेश–१ मा ५८ प्रतिशत मात्र बजेट खर्च

विराटनगर : प्रदेश–१ सरकारले ५८ प्रतिशत मात्र बजेट खर्च गरेको छ। दुई तिहाई बहुमत प्राप्त प्रदेश–१ सरकारले आर्थिक वर्ष २०७५–७६ मा कुल बजेटको आधा रकम भन्दा केही बढी मात्र खर्च गरेको हो। प्रदेश सरकारले ५८.१५ प्रतिशत मात्र...

इलाम कफीमा पनि उत्कृष्ट जिल्ला

इलाम कफीमा पनि उत्कृष्ट जिल्ला

इलाम : इलाम चियाको राजधानी हो। यहाँ मानिस चिया किन्न मात्र नभई चियाबारी क्षेत्र घुम्न पनि आउने गर्छन्। तर, पछिल्लो समय चियाका लागि प्रख्यात मानिने इलाममा कफी खेती पनि हुन थालेको छ।  किसानले कफीको व्यावसायिक खेती गर्न थालेपछि उत...

आरक्षण सुरक्षितको मागराख्दै आदिवासी जनजातिको बन्द

आरक्षण सुरक्षितको मागराख्दै आदिवासी जनजातिको बन्द

इटहरी: नेपाल आदिवासी जनजाति महासंघ १ नम्बर प्रदेश समन्वय समितिले लोकसेवा आयोग र अदालतको निर्णयको विरोधमा साउन ४ गते प्रदेश १ बन्द गर्ने भएको छ । संवैधानिक प्रावधान र समानुपातिक समावेशी सिद्धान्तविपरित लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन...

मोरङमा बस र तरकारी बोकेको भ्यान ठोक्किदाँ २ जनाको मृत्यु, २६ घाइते 

मोरङमा बस र तरकारी बोकेको भ्यान ठोक्किदाँ २ जनाको मृत्यु, २६ घाइते 

विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका–१० शिविर डाँडामा बस र पिकअप भ्यान ठोक्किएर भएको दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ। २६ जना घाइते भएका छन्। एक जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटो...

images
images
images