प्रदेश १
बाढीले बगाएका पतिको खोजी गरिदिन पत्नीको आग्रह

बाढीले बगाएका पतिको खोजी गरिदिन पत्नीको आग्रह

झापा : खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार) को खोजी गरिदिन परिवारले आग्रह गरेको छ । ज्यालादारीमा काम गरेर घर फर्किने क्रममा भद्रपुर र मेचीनगरको सीमामा पर्ने फुलबासाखोला पार गर्न खोज्दा गत असार...

मिनी ट्रकसँग बस ठोक्किँदा २२ जना घाइते

मिनी ट्रकसँग बस ठोक्किँदा २२ जना घाइते

मोरङ: मोरङको पथरीमा मिनी ट्रक र  बस ठोक्किँदा एक जनाको मुत्यु भएको छ भने २२ जना घाइते भएका छन् । बिहीबार बिहान मे १ च ९३९१ को मिनी ट्रकसँग मोरङको रमाइलोबाट झापाकालागि छुटेका को १ ख ४८४२ नम्बरको बस ठोक्किएको हो । दुर्घटनामा १ जनाको म...

झापाका एक वडाध्यक्षले फिर्ता गरे ६५ हजार रुपैयाँ बेरुजु भत्ता

झापाका एक वडाध्यक्षले फिर्ता गरे ६५ हजार रुपैयाँ बेरुजु भत्ता

झापा : झापाको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले प्रदेश कानून बन्नुभन्दा अघि मासिक भत्ताबापत लिएको ६५ हजार रुपैयाँ फिर्ता गरेका छन्। नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङले मंगलबार नगरपालिकामा आएर सो रकम फिर्ता...

पैनीमा डुबेर १ बालिकाको मृत्यु, एक बेपत्ता

पैनीमा डुबेर १ बालिकाको मृत्यु, एक बेपत्ता

विराटनगर : मोरङको सुनवर्षी नगरपालिका–२ मा पैनी (कुलो)मा डुबेर १ बालिकाको मृत्यु भएको छ। एक जना बेपत्ता भएकी छन्। मंगलबार दिउँसो मोरङको पथरीशनिश्चरे नगरपालिका–६ का राजिव तामाङकी ११ वर्षीया छोरी सृजना तामाङ र इलामको दानाबा...

इलाममा हतियारसहित २ जना पक्राउ

इलाममा हतियारसहित २ जना पक्राउ

इलाम : इलाम नगरपालिका–३ मकैबारीमा चार नाल भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–१ बस्ने ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय मीनकुमार फागो रहेका छन्।  इलाम र पाँचथरको सीमा...

पहिरोले दुई घर पुरिँदा दुई बेपत्ता

पहिरोले दुई घर पुरिँदा दुई बेपत्ता

गाईघाट : उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गए राति १ः०० बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका–८ का रीतबहादुर रिठ्...

टाइ र कोट नलगाउदा प्रिन्सिपलले शिक्षक कुटे 

टाइ र कोट नलगाउदा प्रिन्सिपलले शिक्षक कुटे 

भोजपुर : भोजपुरमा प्रिन्सिपलले शिक्षक कुटेका छन् । सदरमुकामस्थित स्थानीय सगरमाथा हायर इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रमेशकुमार आलेले विद्यालय समयमा टाइ र कोट नलगाएको भन्दै शिक्षक अतित अधिकारीमाथि हातपात गरेका हुन्। आइतबार बिहान खाना खाएर...

सिँचाई कार्यालय भोजपुरका प्रमुख १ लाख ८० हजार घुससहित पक्राउ

सिँचाई कार्यालय भोजपुरका प्रमुख १ लाख ८० हजार घुससहित पक्राउ

भोजपुर : भोजपुरमा सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख १ लाख ८० हजार घुससहित पक्राउ परेका छन्। जलश्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका सिनियर डिभिजनल इन्जिनियर मोहनबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उक्त घुस...

प्रदेश सरकारले मृतक परिवारलाई २ लाख दिने

प्रदेश सरकारले मृतक परिवारलाई २ लाख दिने

विराटनगर : प्रदेश १ सरकारले बाढी र पहिरोमा परेर ज्यान गुमाएकाहरुको परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले मृतक परिवारलाई राहत स्वरुप प्रदेश सरकारले २ लाख रुपैयाँ दिने निर्णय गरेको हो।...

पहिरोले थुनिएको बैद्यनाथ खोला फुट्यो

पहिरोले थुनिएको बैद्यनाथ खोला फुट्यो

उदयपुर :  उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका– ६ स्थित दनुवार बेँसीको तीनटाट्नेमा शनिबार दिउँसो आएको पहिरोले थुनिएको बैद्यनाथ खोला आज बिहान फुटेको छ । शनिबार दिउँसो तीनटाट्नेको पाखाबाट खसेको पहिरोले बैद्य...

images
images
images