प्रदेश १
उदयपुरमा बैद्यनाथ खोला थुनियो, सयौं घर जोखिममा (फोटो)

उदयपुरमा बैद्यनाथ खोला थुनियो, सयौं घर जोखिममा (फोटो)

उदयपुर : उदयपुरको उदयपुरगढी गाउँपालिका–६ स्थित दनुवारबेसी मुनि धप्पर तिनटाटने डाँडा खसेर बैद्यनाथ खोला थुनिदा आधा दर्जन बस्ती उच्च जोमिमा परेको छ। मध्यान्न २ बजेतिर खसेको पहिरोले गर्दा बैद्यनाथ खोला पुरै थुनिदा खोलाको माथिल्...

परीक्षा दिएर घर जाँदै गरेका तीन किशोरीलाई खोलाले बगायो

परीक्षा दिएर घर जाँदै गरेका तीन किशोरीलाई खोलाले बगायो

इलाम : इलामको माई नगरपालिकामा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता भएका छन्। माई नगरपालिका–१ निवासी आकृति लिम्बू, निशा साउदेन र सुनिता साउदेन बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीका अनुसा...

अबरुद्ध मेची राजमार्ग एकतर्फी खुल्यो

अबरुद्ध मेची राजमार्ग एकतर्फी खुल्यो

पाँचथर : पहिरोका कारण अबरुद्ध रहेको मेची राजमार्गअन्तर्गत राँके—फिदिम सडकखण्ड एकतर्फी सञ्चालन भएको छ। बिहान ८ः०० बजेबाट सडकमाथिको पहिरोले अबरुद्ध भएको उक्त सडक आठ घण्टापछि एकतर्फी सञ्चालन भएको हो।  नेपाल प्रहरी र सशस...

विहार जलमग्न भएपछि कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब

विहार जलमग्न भएपछि कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब

सुनसरी : लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ। एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने कोशीमा शनिबार अपराह्न २ः०० बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहा...

युवती हत्या प्रकरण : पक्राउ परेका घनेन्द्रलाई बाल सुधार गृहमा पठाउन आदेश

युवती हत्या प्रकरण : पक्राउ परेका घनेन्द्रलाई बाल सुधार गृहमा पठाउन आदेश

पाँचथर : सुजाता तामाङको हत्या आरोपमा पक्राउ परेका घनेन्द्र लाओतीलाई बाल सुधार गृहमा पठाउन जिल्ला अदालत पाँचथरले आदेश दिएको छ। हत्या गरेको आरोपमा पक्राउ परेका हिलिहाङ–६ का घनेन्द्र लाओती नाबालक भएको भन्दै पाँचथर जिल्ला अदालतले बाल...

पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

भोजपुर : भोजपुरमा पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ। जिल्लाको रामप्रसाद राई गाउँपालिका–५, भञ्ज्याङमा पहिरोले घर पुरिएर एकै परिवारका आमा र दुई छोरा गरी ३ जनाको ज्यान गएको छ। शनिबार बिहान साढे ७ बजे पहिरोले घर पु...

खोटाङमा पहिरोले बेपत्ता बनाएका तीन जनाको शव फेला

खोटाङमा पहिरोले बेपत्ता बनाएका तीन जनाको शव फेला

खोटाङ : खोटेहाङ गाउँपालिका–२ वाप्लुखाको पहिरोमा परि बेपत्ता ३ जनाको शव भेटिएको छ। शुक्रबार बिहान ४ बजेतिर माथिबाट खसेको पहिरोले घर पुरिँदा बेपत्ता भएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित बाघपच्याङका विष्णु राईकी श्रीमती रेख...

बाढीका कारण मोरङमा ४७० परिवार विस्थापित

बाढीका कारण मोरङमा ४७० परिवार विस्थापित

विराटनगर : अविरल वर्षासँगै आएको बाढीका कारण मोरङमा ४७० परिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङका विभिन्न स्थानमा रहेका खोलाहरूमा आएको बाढीका कारण ४७० परिवार विस्थापित भएका हुन्। विस्थापित हुनेमा अधिकांश विर...

स्कुल जाँदै गरेका बालक खोलाले बगाएर बेपत्ता

स्कुल जाँदै गरेका बालक खोलाले बगाएर बेपत्ता

पाँचथर : पाँचथरमा खोलाले बगाएर १ बालक बेपत्ता बनाएको छ। जिल्लाको मिक्लाजुङ गाउँपालिका–४ रबिका लोकबहादुर राईका १० वर्षीय छोरा दियान राईलाई खोलाले बगाएर बेपत्ता बनाएको हो। बेपत्ता बालकको खोजी भइरहेको गाउँपालिका अध्यक्ष अमर माखिमले...

भोजपुरमा पहिरोले पुरिएर दुई जनाको मृत्यु

भोजपुरमा पहिरोले पुरिएर दुई जनाको मृत्यु

भोजपुर : भोजपुरमा वर्षाका कारण घर भत्किँदा र चर्पी बगाउँदा दुई जनाको मृत्यु गएको छ। रामप्रसाद राई गाउँपालिका(७ बासिखोराका ६६ वर्षीय जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका १४ वर्षीय जनक विकको घटनास्थलमै मृत्यु भएको प्रह...

images
images
images